सिमलचौरको सडकलाई हरियाली बनाइदै

बेनी, । म्याग्दीको बेनी–दरवाङ सडक अन्तरगत मंगला गाउँपालिका–२ को सिमलचौर स्थित सडकको डिलमा वृक्षारोपण अभियान शुरु गरिएको छ । सडकको सौन्दर्यकरण र वातावरण प्रदुषण न्युनीकरण गर्ने उद्देश्यले गत वर्ष कालोपत्र भएको सडकको डिलमा फुल प्रजातिका

मालिकाका अध्यक्ष गर्बुजा पशु उपचारका लागि कृषकको गोठमा

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा कृषकको गोठमा पुगेर लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचार गर्न खटिनुभएको छ । मालिका गाउँपालिका वडा नम्बर –५ देविस्थानमा लम्पी स्किनबाट बिरामी परेका गाईगोरु र

एनआरएनए न्युजील्याडको अध्यक्षमा लाल केसी सर्वसम्मत

बेनी, । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याडको अध्यक्षमा लालबहादुर केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका केसी २०२३–२५ का लागि अध्यक्षमा चयन हुनुभएको हो । केसी अघिल्लो

मोडल र लिटिल मोडेल अफ म्याग्दी हुने

बेनी, । मोडेल अफ म्याग्दी र लिटिल मोडेल अफ म्याग्दी हुने भएको छ । यही साउन महिनाको १९ र २० गते हुने छनोट प्रतियोगितामा ६ देखि १४ बर्षसम्मका लिटिल मोडेल अफ म्याग्दी – २ हुन लागेको हो । यसैगरी १४ देखि २९ बर्ष सम्मका अविवाहितको सहभागिता

चिनाकोटमा बरंजा भूतपूर्व विद्यार्थी क्लबको सरसफाई

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा रहेको ऐतिहाँसिक स्थल चिनाकोटमा बिहिबार सरसफाई गरिएको छ । महेन्द्र माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले स्थापना गरेको बरंजा भूतपूर्व विद्यार्थी क्लबको आयोजनामा सरसफाई गरिएको हो । क्लवका

विषयगत शिक्षण कार्य समुह गठन एवम प्रश्न निर्माण सम्बन्धी कार्यशाला शुरु

बेनी, । पर्वतको जलजला गाउँपालिकामा बिहिबारदेखि विषयगत शिक्षण कार्य समूह गठन एवम् प्रश्न निर्माण सम्बन्धी कार्यशाला शुरु भएको छ । जलजला गाउँपालिकाले आयोजना गरेको दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा शिक्षकहरुको क्षमता विकासका लागि

बिरामी पशुको उपचार गर्न धवलागिरीका जनप्रतिनिधि र प्राबिधिक बुकी पुगे

बेनी, । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचारका लागि म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र कर्मचारीहरु बुकीमा पुगेका छन् । बर्खामा चरनका लागि हिमाली क्षेत्रको लेकका बुकीमा लगेका गाईगोरु

विभागीय मन्त्री यातायात कार्यालयमा सेवाग्राहीको शैलीमा पुग्दा

पोखरा, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बिहिबार पोखरा स्थित यातायात कार्यालयको अनुगमन गर्नुभएको छ । यातायात व्यवस्था कार्यालय कास्कीको सवारी चालक अनुमतिपत्र र सवारी साधन दर्ता तथा

कलाकारलाई योग प्रशिक्षण

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले आयोजना गरेको निशुल्क योग शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको हलमा असार २३ गतेदेखि सुरु भएको शिविरको बुधबार विहान समापन गरिएको हो ।शिविरमा बेनी बजारबासी तथा

म्याग्दीको बगर गाउँमा घोडेटोबाटोको सम्पर्क टुट्यो

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–४ को सिम्कोश बगरमा पहिरोले पदमार्ग बगाएपछि घोडेटोबाटोको सम्पर्क टुटेको छ । नाउराको भिरमा पर्ने उजला भन्ने भन्ने ठाउँबाट बुधबार दिउँसो खसेको पहिरोले करिब ५० मिटर पैदलमार्ग बगाएपछि सिम्कोश बगरको