बेनीमा साप्ताहिक पुराण र बेद वाचन

बेनी, । विश्व हिन्दु महासंघ म्याग्दीले साप्ताहिक रुपमा बेनीमा पुराण र बेद बाचन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको सोमबार पूजाआजा सहित शुभारम्भ गरिएको छ ।हिन्दू धर्मका रीति, रिवाज तथा संस्कारहरूको संरक्षणको अभियानमा सक्रिय रहेको

जलजलाको लोप्रेमा लाटोकोसेरो उत्सवको तयारी

बेनी, । पर्वतको जलजला गाँउपालिका—५ लेखफाँट लोप्रेमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव– २०८० हुने भएको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षणको संयुक्त आयोजना हुने उक्त उत्सव माघ १९ र २० गते लोप्रे स्थित मालिका आधारभुत

देवशिला उद्गम स्थलमा दिप प्रज्वलन

बेनी, भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गम स्थलमा सोमबार दिप प्रज्वलन गरिएको छ । अयोध्यामा करिब पाँच सय वर्षपछि पुननिर्माण भएको राममन्दिरमा सोमबार मुर्तिको प्राण प्रतिष्ठा र उद्घाटन भएको खुसीयालीमा

श्रमदानबाट करेसाबारी निर्माण

बाबियाचौर, म्याग्दीको मंगला गाँउपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले श्रमदान गरेर बाँझो जमिनलाई करेसाबारीमा रुपान्तरण गरेका छन् । मंगला गाउँपालिका–२ बाबियाचौरको माटेबगरमा रहेको बगरमा जनप्रतिनिधी र कर्मचारीले श्रमदान गरेर तरकारी खेती

भिरबाट लडेर ढाड भाचिएकी रसिला परियारको उपचारका लागि सहयोग

पोखरा, । भिरबाट लडेर ढाड भाँचिएपछि थलिएकी पर्वतको जलजला गाउँपालिका–४ लामाखेतकी रसिला परियारको उपचारका लागि आइतबार आर्थिक सहयोग गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौर घर भई हाल क्रोसियामा रहेका आषिस परियार (झिल्के) र जलजला गाउँपालिका–७

अन्तर मावि स्तरीय छात्रछात्रा र शिक्षक शिक्षिकाहरुको भलिबल प्रतियोगिता

बेनी, । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनीको खुल्लामञ्चमा यहि माघ ९ गतेदेखि १२ गते सम्म प्रथम म्याग्दी भलिबल कप २०८० संचालन हुने भएको छ । जिल्लाका अन्तरमावि छात्रछात्रा तथा शिक्षक शिक्षिकाहरुको विच भलिबल खेलहुने म्याग्दी भलिबल कपको

‘सजिलो छैन विदेश, नछोड्नु भो आफ्नो देश’

ध्रुवसागर शर्मा गलेश्वर (म्याग्दी), ७ माघ : ‘हातका मैला, सुनका थौला के गर्नु धनले ?साग र सिस्नु खाएको वेश आनन्दी मनले ।’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ खण्डकाव्यमा रुपक अलङ्कारमार्फत धन कमाउन भोट जान लागेका मदनलाई

अन्नपूर्ण आधार शिविरमा बासस्थानका लागि पूर्वाधार थपिँदै

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकको सुविधाका लागि आधार शिविर र भुस्केट मेला खर्कमा लज निर्माण गर्न

भारतको अयोध्यायमा राममन्दिर उद्घाटनका अवसरमा म्याग्दीको देवशिला उद्गम स्थलमा लाखबत्ती…

बेनी, भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिर उद्घाटनको अवसरमा सो मन्दिर परिसरमा राखिएका देवशिला को उद्गम स्थल म्याग्दीमा लाखबत्ती बालिने भएको छ । भारतको अयोध्यामा करिब पाँच सय वर्षपछि पुननिर्माण भएको राममन्दिरको सोमबार मुर्तिको प्राण

कटुवाल पेशाबाट जिविकोपार्जन गरेका ताकमका भक्तबिर बिक

सन्तोष गौतमताकम ः शनिबार बिहान झिसमिसेमै हुकलुङमा पुगेर भैसीले गहुँ र केरामा पु¥याएको क्षतिको मुल्याङकन गरेर फर्किएका धवलागिरी गाउँपालिका– ७ ताकमका कटुवाल भक्तबिर बि.क. दिउँसो उद्योग वाणिज्य संघ धवलागिरी इकाईको तेस्रो अधिवेशनमा सहभागि