न्यु धौलागिरि सहकारीको २४ औ साधारणसभा
बेनी, । बेनीको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । पर्वत बेनीस्थित ज्ञान गौरी रिसोर्टमा सहकारीका एकाई प्रतिनिधिको उपस्थितमा भएको वार्षिक साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार!-->…
