बेनी नगरपालिकाको अतिक्रमण हटाउने अभियान निरन्तर

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ । सडकमा आवत जावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले वडा नम्बर ८ मा पर्ने अस्पताल चोकमा रहेका अतिक्रमित संरचना

ताकममा मिनिटेलर मर्मत सम्बन्धी तालिम शुरु

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आइतबारदेखि मिनिटेलर मर्मत सम्बन्धी तालिम शुुरु भएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले धवलागिरी गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी ईकाईसँगको समन्वयमा दश दिने तालिम

मल्कवाङमा माओवादीको वडा कमिटि गठन

बेनी, १७ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा नेकपा (माओवादी केन्द्र)को वडा कमिटि गठन भएको छ । माओवादीको तीन महिने विशेष रुपान्तरण अभियान अन्तरगत मल्कवाङमा कबहादुुर लामगाडेको अध्यक्षतामा वडा कमिटि गठन भएको हो । कमिटिको

घोडेपानीको संग्रहालय भवन पुुननिर्माणको आवश्यकता

घोडेपानी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा रहेको संग्रहालय संरक्षणको पर्खाइमा रहेको छ । २० वर्षअघि स्थापना भएको संग्रहालयको भवन साँघुरो र जिर्ण बनेको हो । घोडेपानी पुनहिल आमा समूहले पर्यटक आकर्षित गर्ने उद्देश्यले वि.स. २०६०

मुुस्ताङमा लोमान्थाङबाट माओवादीको रुपान्तरण अभियान

जोमसोम, । नेकपा (माओवादी केन्द्र) मुुस्ताङले चिनको सिमाना कोरला नाका नजिकैको लोमान्थाङबाट जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । जोमसोममा आइतबार पत्रकार भेटघाट गरेर लोमान्थाङबाट ‘घरघरमा माओवादी, जनजनमा माओवादी’

मोना जापानको अध्यक्षमा विशाल र महासचिवमा सागर

हिरा बुढाथोकीजापान, । म्याग्दी प्रवासी नेपाली संघ(मोना) जापानको आइतबार सम्पन्न आठौ अधिवेशनबाट विशाल केसीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ ।रोजगारी, व्यवसाय र अध्ययनको शिलशिलामा जापानमा रहेका म्याग्देलीहरु आवद्ध

एघार वर्षपछि बागलुङमा चार पाङग्रे सवारी चालक लाइसेन्सको आवेदन खुुल्यो

बेनी, म्याग्दी लगायत साविक धौलागिरी क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा एघार वर्षपछि पुनः चारपाङग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन संकलन हुन थालेको छ । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका

जातीय विभेद भएको धारापानीका दलितहरुको गुनासो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको कुरेपानी स्थित बराह तालमा जनै पूर्णिमा पर्वका दिन जातीय विभेद र छुवाछुत भएको धारापानीका दलितहरुले गुनासो गरेका छन् । प्रसाद वितरण गर्ने क्रममा स्थानीय देविन्द्र थापाले भिमबहादुर बिकलाई

चिमखोला –घ्याँसीखर्क सडक सूचारु

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलादेखि वडा नम्बर ८ कुइनेमंगलेको घ्याँसीखर्क जोड्ने सडक करिब साढे दुई महिनापछि सूचारु भएको छ । कुइनेमंगलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्ड अन्तरगत चिमखोलाको मालाङमा

मुस्ताङमा माओवादीको तीन महिने रुपान्तरण अभियान शुरु

जोमसोम, । गण्डकी प्रदेशको हिमालपारीको मुस्ताङ जिल्लामा पनि नेकपा माओवादीको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शुरु भएको छ । सदरमुकाम जोमसोममा माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठक सहित देशव्यापी अभियान शुरु गरिएको हो ।