मुस्ताङमा हिमपातका कारण जनजिवन प्रभावित

बेनी, ः आइतबार बिहानै देखिको हिमपातका कारण मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यातायात सेवा ठप्प बनेको छ । जोमसोम–पोखरा हवाई सेवा पनि बन्द भएको छ । बेनी–जोमसोम–कोरला सडकको समर देखि माथिल्लो

सुविन श्रेष्ठको अध्यक्षतामा म्याग्दी उद्योग वाणिज्य संघको सर्वसम्मत कार्यसमिति चयन

बेनी, । म्याग्दी उद्योग वाणिज्य संघको १२ औ अधिवेशनबाट सुुविन श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको छ । बेनीमा आइतबार राती सम्पन्न संघको अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नेतृत्व, पदाधीकारी र सदस्य सर्वसम्मत चयन गरेको

डाडाखेतका कृषकले उत्पादन गरेको आलुलाई बजारको अभाव

डाडाखेत, । म्याग्दीको बेनी नगरपालिका– ४ डाडाखेतका कृषकले उत्पादन गरेको आलुलाई बजारको अभाव भएको छ ।बजार र उचित मूल्य नपाउँदा कृषक निराश भएका छन् । १७ जना कृषक आवद्ध डाडाखेत कृषि तथा पशुुपंक्षी समुहले ३० रोपनी जमिनमा हिउदे आलुु खेती गरेका

सुरक्षा निकायलाई अग्नी नियन्त्रण सामग्री सहयोग

बेनी, । डिभिजन वन कार्यालय म्याग्दीले जिल्लाका सुरक्षा निकायलाई अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरेको छ । सुख्खा यामसँगै वन जंगलमा लाग्ने डढेलो र आगोलागी नियन्त्रणमा खटिने नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बललाई सामग्री

मुस्ताङमा पर्यटकका लागि वैकल्पिक पदमार्ग पहिचान  

म्याग्दी । पर्यटक आगमन बढाउने तथा बसाइ लम्बाउने उद्देश्यले मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो ।

नेपाल शिक्षक संघ म्याग्दीको प्रतिनिधि सभा सम्पन्न

नेपाल शिक्षक संघ म्याग्दीले चौबिसौ जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । सभाको उद्घाटन गर्दै नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणी लामिछानेले शिक्षकको वर्तमान अवस्था, आन्दोलनको औचित्य लगायतमा आफ्नो धारणा व्यक्त गर्दै पालिका

म्याग्दी उद्योग वाणिज्य संघको नेतृत्व र पदाधीकारी चयनमा सकस

बेनी,। म्याग्दी उद्योग वाणिज्य संघको १२ औ अधिवेशन तथा ३० औ साधारणसभा शनिबारदेखि बेनीमा शुरु भएको छ । अधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नुभयो । साधारणसभामा अध्यक्ष बेलबहादुुर कटुवाल, महासचिव अमित

धवलागिरी माविको पुर्नमिलन अभियानबाट एक करोड भन्दा बढी सहयोग जुट्यो

सिंगा, म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको धवलागिरी माविलाई रु. १ करोड भन्दा बढी आर्थिक सहयोग जुटेको छ । दश जोड २ तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पुर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकहरुको पूनर्मिलन अभियान मार्फत

म्याग्दी उद्योग वाणिज्य संघद्धारा पुरस्कार र सम्मान वितरण

बेनी । म्याग्दी उद्योग वाणिज्य संघको ३० औ वार्षिक साधारणसभा तथा १२ अधिवेशनको शनिबार बेनीमा भएको उद्घाटन समारोहमा विभिन्न पुरस्कार र सम्मान वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल,

कोरला नाका व्यवसायिक रुपमा सञ्चालन गर्न उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको माग

बेनी, सरोकारवालाहरुले मुस्ताङ स्थित कोरला नाका व्यवसायिक रुपमा नियमित सञ्चालन गर्न माग गरेका छन् । बेनीमा शनिबार म्याग्दी उद्योग वाणिज्य संघको ३० औ साधारणसभा तथा १२ अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी जनप्रतिनिधी, राजनीतिकर्मी, उद्योगी