बगरका महिलाको स्वास्थ्य परिक्षण
बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरका महिलाहरुको गाउँमै स्वास्थ्य परिक्षण गरिएको छ ।
सडक सुविधा नपुगेको बगर गाउँ म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम वस्ति हो । स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि र समस्या पहिचान गर्ने!-->!-->!-->…
