म्याग्दीमा दादुरा–रुबेला खोप अभियान शुरु

बेनी, । म्याग्दीमा बुधबारदेखि दादुरा–रुवेला रोग विरुद्धको खोप अभियान शुरु भएको छ । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बेनी अस्पताल परिसरमा स्वास्थ्यकर्मीहरुलाई खोपको बाकस हस्तान्तरण गरेर अभियानको सुरुवात गर्नुभयो । सांसद गर्बुजा र

रुप्से खण्डमा खसेको ढुङ्गाले बाटो छेकेपछि बेनी–जोमसोम सडक अवरुद्ध

बेनी, पाखोबाट खसेको ढुङ्गाले बाटो छेकेपछि म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी –जोमसोम सडक आज दिउँसो देखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना नजिकै पाखोबाट ठुलो ढुङ्गा

माघे संक्रान्ति मेलको आय÷व्यय सार्वजनिक

बेनी, । गत पुष २९ देखि माघ २ गतेसम्म बेनीमा सञ्चालन भउको १० औ माघे संक्रान्ति मेलाको आम्दानी खर्च बुधबार सार्वजनिक भएको छ । मेला आयोजक महिला उद्यम विकास समितिले म्याग्दी उद्योग वाणिज्य संघमा आयोजना गरेको पत्रकार भेटघाटमा रु. १८ लाख १४

मुद्रण संघको कैदीबन्दीलाई प्रिन्टर सहयोग

बेनी, । म्याग्दी मुद्रण संघले जिल्ला कारागार म्याग्दीका कैदी बन्दीहरुलाई प्रिन्टर सहयोग गरेको छ ।संघको प्रथम स्थापना दिवसको अवसरमा मंगलबार १ थान प्रिन्टर सहयोग गरिएको हो । संघका अध्यक्ष सन्दिप खत्री लगायतको टोलीले निमित्त कारागार प्रमुख

विद्यार्थीलाई उपचार खर्च सहयोग

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका दुई जना विद्यार्थीलाई उपचार खर्च सहयोग गरिएको छ ।गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम म्याग्दी र संगम म्याग्दीद्धारा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजनाबाट

मंगला र किसानी माविका विद्यार्थीले च्याउ फलाए

बेनी, । म्याग्दीका प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरू पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मङ्गला गाउँपालिका–२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली

रैथाने गाई संरक्षणमा जलजला गाउँपालिका

जलजला, पर्वतको जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरी क्षेत्रमै पहिलो पटक स्थानीय जातका गाईको संरक्षण अभियान थालेको छ । स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान दिने व्यवस्था मिलाएको जलजलाले वडा नम्बर ७ धाइरीङको लालुङमा रहेको

गण्डकीको भौतिक मन्त्रालयले टुक्रे योजना फिर्ता पठायो

पोखरा, । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले संघीय सरकारले पठाएको टुक्रे योजना फिर्ता गरेको छ । संघीय सरकारले शसर्त शिर्षकमा प्रदेशमा पठाएको टुक्रे प्रकृतिका योजना फिर्ता गरेर त्यहाँको बजेट दायित्व

दश जोड दुई तहका उत्कृष्ट विद्यार्थीलाई सम्मान

बेनी, । सुदिप रावल स्मृति कोषले गतबर्षको दश जोड दुई तहको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक हासिल गरेका दुई जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । स्व. सुदिप रावलको १५ औ स्मृति दिवसमा म्याग्दी पुस्तकालय अन्तरगत सञ्चालित

लोकनृत्य प्रतियोगितामा प्रकाश मावि बिजयी

बेनी, । बेनीमा मंगलबार सम्पन्न अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको उपाधी बेनीस्थित प्रकाश माविले जितेको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले ४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा संस्थापक अध्यक्ष हेमबहादुर पुन