विपद्को क्षति न्युनीकरण गर्न पुर्वतयारी– मुख्यमन्त्री पाण्डे

बेनी, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् पुर्वको तयारी, रोकथाम, उद्दार, राहत तथा क्षतिपुर्ति वितरण र पुर्नस्थापनालाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । सशस्त्र प्रहरी बलले म्याग्दीको बेनीमा शुक्रबार आयोजना

बेनीमा शसस्त्र प्रहरीको विपद् उद्दारको नमुना अभ्यास (फोटो फिचर)

बेनी, बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शुक्रबार शसस्त्र प्रहरीले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल नेपालको मुक्तीनाथ बाहिनी र गलेश्वर आश्रित गुल्मले विपद्

म्याग्दी र मुस्ताङमा कृषि तथा पशुपंक्षी उद्यमशिलता विकास कार्यक्रम

बेनी । युवाहरुलाई कृषि तथा पशुपंक्षीपालन सम्बन्धी व्यवसायमा आकर्षित गराउन म्याग्दी र मुस्ताङ कृषि तथा पशुपंक्षी उद्यमशिलता विकास कार्यक्रम शुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई म्याग्दी÷मुस्ताङले १८ देखि

लुम्बीनी कपमा गण्डकीको कप्तानी अरुणालाई

पोखरा, । अरुणा शाहीको कप्तानीमा गण्डकीको महिला भलिबल टोली प्रथम लुम्बिनी कप राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागिता जनाउन पाल्पा पुगेको छ । फागुन १८ देखि २४ गते सम्म पाल्पाको रामपुर नगरपालिकामा जिल्ला भलिबल संघको आयोजनामा हुने

जलजलाको लोगो डिजाइन गर्नेलाई पुरस्कार

बेनी, । पर्वतको जलजला गाउँपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई रु. दश हजार पुरस्कार दिने भएको छ । गाउँपालिकाले बिहीवार एक सूचना जारी गर्दै गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिका लागि

स्थानीय सेवा दिवसका अवसरमा सरसफाई र दिप प्रज्वलन

बेनी, । गण्डकी प्रदेशको प्रथम स्थानीय सेवा दिवसको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय परिसर र दिप प्रज्वलन गरिएको छ । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आव्हान अनुसार बिहिबार बिहान पोखरेबगरमा

कृषकको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले कृषकको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर गरेको छ । गाईभैसी पालक र दूध उत्पादक कृषकहरुका लागि बिहिबार वडा नम्बर ७ को कुरिलाखर्क ढुङ्गाना कृषि फार्ममा बेनी नगरपालिकाको पशु सेवा शाखाले

स्थानीय सेवा दिवस विविध कार्यक्रमका साथ मनाइने

बेनी, । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल जिल्ला कार्यसमिति म्याग्दीले यही फागुन १८ गते शुक्रबार विभिन्न कार्यक्रम गरेर प्रथम स्थानीय सेवा दिवस मनाउने भएको छ । दिवसको अवसरमा शुक्रबार बेनी बजारमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ

प्रवासीको सहयोगमा भलिबल अक्षयकोष

सन्तोष गौतमबेनी । प्रवासीको सहयोगमा म्याग्दीमा ४६ लाख रुपैयाँको ‘भलिबल अक्षयकोष’ स्थापना भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युके (बेलायत) को सहयोगमा जिल्ला भलिबल संघले अक्षयकोष स्थापना गरेको हो । मोना युकेका अध्यक्ष कुमार

बेनीमा हुक्का निषेध

बेनी, बेनी नगरपालिकाले हानीकारक सुर्तिजन्य पदार्थ हुक्का सेवन एवम् बिक्री वितरणमा निषेध गरेको छ । स्थानीय वातावरण र मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले हुक्कालाई पूर्णरुपमा प्रतिबन्ध लगाइएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख