बेनीको कालीपुल पारी फेरी पहिरो खस्यो

बेनी, । बेनी नगरपालिका–८ कालीपुल बस्ती पारी जलजला गाउँपालिकाको माटेपानी भिरमा मंगलबार दिउँसो पहिरो खसेको छ । कालीगण्डकी नदी किनारमा रहेको कालीपुल बस्तीलाई पर्वतको जलजला गाउँपालिका– ३ माटेपानीको भिरबाट खसेको पहिरोले जोखिम र त्रास सिर्जना

सिंगाका दिननाथले व्यक्तिगत खर्चमा प्रतिक्षालय बनाए

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका एक व्यक्तिले दिवंगत अभिभावकको स्मृतिमा रु. २१ लख भन्दा बढी खर्च गरेर प्रतिक्षालय बनाउनु भएको छ । सिंगा घर भई हाल तारकेश्वर नगरपालिका–१० मनमैजुमा बसोबास गर्दै आउनुभएका ७१ बर्षिय दीनानाथ

बजार प्रतिनिधी संघले बिरामीलाई फलफुल बाँडे

बेनी, । नेपाल बजार प्रतिनिधि संघ धौलागिरिले बेनी अस्पतालमा उपचारत विरामीलाई मंगलबार फलफुल वितरण गरेको छ । धौलागिरि क्षेत्रमा विभिन्न खाद्यबस्तुको बजारमा विक्रि वितरण गर्ने बजार प्रतिनिधिहरुले बेनी नगरपालिका वडानम्वर ८ का वडाअध्यक्ष

कोरीयाबाट फर्किएका पूर्णगाउँका हरि खत्रीको लोभलाग्दो गोलभेडा खेती

बेनी, । रोजगारी, पेशा र व्यवसायका लागि विदेश गएकाहरु उतै स्थायी रुपमा बसोबास गर्ने क्रम बढ्दो छ । विदेशमा राम्रो कमाई गरेर फर्किएकाहरु पनि गाउँबाट बसाईसराई गरेर सहरमा झर्ने गरेका छन् । विदेशिने र गाउँबाट सहर पस्नेको भिडमा म्याग्दीको

धवलागिरीमा आरोही आउन थाले

बेनी, ः म्याग्दीमा रहेको धवलागिरी हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी

इनास अमेरिकाको अध्यक्षमा राहुल

बेनी, । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) अमेरिकाको अध्यक्षमा राहुल केसी चयन हुनुभएको छ । सेप्टेम्बर २४ का दिन आइतबार भएको राष्ट्रिय अधिवेसनमा केसी २०२३–२०२५ का लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँ अघिल्लो कार्यकालमा

पश्चिम नेपालको सेवा केन्द्र स्तरीय साधारणसभा

बेनी, । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्रधान कार्यालय रहेको म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र स्तरीय साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार र शनिबार ताकम, बाबियाचौर, दरवाङ, तातोपानी, वारीबेनी, भगवती र

पहिरोमा पुरिएर रुमको बेलीका एक जनाको मृत्यु

बेनी, बाटोमा हिडिरहेको अवस्थामा खसेको पहिरोमा पुरिएर म्याग्दीको मालिका गाउँपालिमा सोमबार एक जनाको ज्यान गएको छ । गोठका गाईबस्तुलाई घाँस दिएर घर फर्कने क्रममा जेमखोला नजिकै खसेको पहिरोमा पुरिएर मालिका–२ बेली गाउँका ५० वर्षीय तिर्थबहादुर

म्याग्दीमा आलु खेती प्रर्वद्धन गर्न तीन करोडको कार्यक्रम

बेनी, । म्याग्दी जिल्लामा खायन आलु र फलफुलबाली विकास आयोजना लागू भएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु र फलफुल बाली विकास आयोजना कार्यक्रम सञ्चालन गर्न म्याग्दीमा करिब रु. चार करोड बजेट

मोनाको अध्यक्षमा मिम पूर्जाको उम्मेदवारी घोषणा

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा निर्वतमान बरिष्ठ उपाध्यक्ष मिम पूर्जाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । मंगला गाउँपालिका–३ बरंजा घर भई हाल नेदरल्याण्डमा