मालिकाको मगरदाङमा केन्द्रिय लाइनको बिजुली बल्यो

बेनी, म्याग्दीको मालिका –५ मगरदाङका ४१५ घरधुरीमा केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको छ । नेपाल सरकारको ग्रामिण विद्युतीकरण कार्यक्रम मार्फत मगरदाङ, आशाटोल र डाडागाउँमा विजुली बलेको हो । नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण

बेनपा ७ को ‘कपडा बैङ्क’लाई जेसिजको सहयोग

बेनी, । म्याग्दी जेसिजले बेनी नगरपालिका वडा नम्बर ७ ले स्थापना गरेको ‘कपडा बैंक’लाई सहयोग गरेको छ । जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको नेतृत्वको टोलीले वडा अध्यक्ष रमेशुकमार श्रेष्ठलाई आइतबार १०० थान भन्दा बढी कपडा उपलब्ध गराएको हो ।

प्रेस सेन्टर गण्डकी प्रदेशको पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना

बेनी, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको छ । प्रदेश राजधानी पोखरामा शनिबार सम्पन्न सेन्टरको तेस्रो पूर्ण बैठकले रु. एक लाख राशीको अक्षयकोष स्थापना गरेको हो । प्रेस सेन्टरका गण्डकी

दिदिबहिनी सहकारीमा नयाँ नेतृत्व

बेनी, । बेनीको दिदीबहिनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको शनिबार भएको ११ औ साधारणसभाबाट विष्णु गौतम सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको छ । समितिको उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिवमा जगत कुमारी खत्री, कोषाध्यक्षमा

मगर र विद्यार्थी संघमा नयाँ नेतृत्व चयन

बेनी । नेपाल मगर संघ म्याग्दी र मगर विदार्थी संघको शनिबार नयाँ कार्यसमिति चयन भएको छ । मगर संघको बेनीमा सम्पन्न आठौ जिल्ला अधिवेशनबाट लोकबहादुर पुन (लोकेश)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा खम थापा, सचिव हिराबहादुर

ब्राह्मण समाजमा लिलराम गौतम

बेनी,। ब्राह्मण समाज नेपाल म्याग्दीको शनिबार बेनीमा सम्पन्न भएको तेस्रो अधिवेशनबाट लिलाराम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा ठाकुरप्रसाद शर्मा, सचिव हरिप्रसाद पौडेल, कोषाध्यक्ष ज्ञानेन्दप्रसाद सुबेदी र

ब्याडमिन्टन संघमा कार्की

बेनी । ब्याडमिन्टन संघ म्याग्दीका शनिबार बेनीमा भएको अधिवेशनबाट हिमालय कार्कीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको प्रथम उपाध्यक्षमा कुलदिप जुग्जाली, द्धितिय उपाध्यक्ष राज जुग्जाली, सचिवमा बिक्रम सुबेदी, सह–सचिवमा

राप्रपा अध्यक्ष लिङ्देल बेनीमा आउने

बेनी, । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेल बेनीमा आउनुहुने भएको छ । भदौ २८ गते बेनीको खुल्ला मञ्चमा राप्रपा म्याग्दीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न लिङदेल आउन लाग्नुभएको हो । राप्रपा म्याग्दीका जिल्ला सहसचिव

माओवादीले मंगलामा संगठन सुदृढीकरण अभियान चलाउने

बेनी, । नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिकामा संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । बाबियाचौरमा बिहिबार सम्पन्न गाउँपालिका कमिटिको बैठकले वर्तमान राजनीतिक परिवेशको बारेमा कार्यकर्तालाई जानकारी गराउने, पार्टीले गरेका कामको प्रचार र

म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन

बेनी,। बेनी नगरपालिका–१ रत्नेचौरका गणेशबहादुर महत (जित)को सभापतित्वमा म्याग्दीमा रवी लामीछानेको राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको छ । पार्टीको प्रारम्भीक भेलाबाट उपसभापतिमा रुद्ध किसान र सचिवमा कल्पना खत्री चयन हुनुभएको छ । सपना खत्री