विद्याज्योतीका सन्दिपले ल्याए ३.७१ जिपिए

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योती माविका एक जना विद्यार्थीले कक्षा १२ को परिक्षामा ३.७१ जिपिए ल्याएका छन् । व्यवस्थापन संकाय अध्ययन गरेका सन्दिप नेपालीले ३.७१ जिपिए ल्याएर सामुदायिक तर्फ धौलागिरी क्षेत्रमै

महिला भलिबलमा म्याग्दीलाई स्वर्ण

बेनी,। नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भएको गण्डकी प्रदेश स्तरीय छनौट खेलमा म्याग्दीमा महिला भलिबलको टिम विजयी भएका छन् । पोखरामा शनिबार भएको फाइनलमा पर्वतलाई २–१ को सेटमा म्याग्दीले पराजित गरेको हो । राष्ट्रिय महिला भलिबलको

नेकपा एकिकृत समाजवादी म्याग्दीका उमेद्वार सिफारिस

बेनी, नेकपा एकिकृत समाजवादी म्याग्दीले प्रतिनिधीसभाको प्रत्यक्षतर्फ केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला सहइञ्चार्ज गोविन्द सुवेदी, लेखा आयोगका केन्द्रिय सदस्य याम श्रेष्ठलाई सिफारिस गरेको छ । समानुपातिकतर्फ बद्रि पुन (दिलु तिलिजा),

आसन्न चुनावमा उमेद्वार बन्न म्याग्दी काँग्रेसका ३२ नेताको नाम सिफारिस

बेनी, नेपाली कांग्रेस म्याग्दीको शुक्रवार सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र गण्डकी प्रदेश प्रतिनिधि समेतको बैठकबाट प्रदेश निर्वाचन क्षेत्रबाट आएको सिफारिस र जिल्ला कार्य समितिको बैठकमा उम्मेदवार बन्न आकांक्षा राखेका ३२ जनाको

प्रदेश सांसदको उमेद्वार बन्न एमाले म्याग्दीमा २५ जना आकाक्षी

बेनी, नेकपा एमालेबाट आसन्न चुनावमा प्रदेशसभा सदस्यको उमेद्वार बन्न २५ जना आकाक्षी देखिएका छन् । शनिबार भएको प्रदेशसभा स्तरीय बैठकमा प्रत्यक्ष र समानुपातिक तर्फबाट उमेद्वार बन्न इच्छुकहरुले दावी प्रस्तुत गर्नुभएको हो । नेकपा एमालेबाट

सडकका सारथी इन्द्रसिंङलाई दानामा सम्मान

बेनी । अन्नपूर्ण गाउँपालिका– ३ नम्बर वडा कार्यालयले बुधबार दानामा बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई सम्मान गरेको छ । वडा अध्यक्ष रमेश पुर्जाले शेरचनलाई दोसल्ला ओदाएर र प्रंशसापत्र प्रदान गरेर सम्मान गर्नुभयो ।

सल्यान सिचाई आयोजना उद्घाटन

साजन परियारधाइरिङ, । पर्वतको जलजला गाउँपालिका–७ मा सल्यान सिचाई आयोजना पुननिर्माण भएको छ । गण्डकी प्रदेश सरकार अन्तरगतको खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय पर्वतले आयोजना पुननिर्माण गरेको हो । आयोजनाको बुधबार गण्डकी

बेनी अस्पतालमा करार जनशक्ति थपिए

बेनी । बेनी अस्पतालमा थप जनशक्ति व्यवस्थापन भएपछि सेवा प्रवाह सहज बनेको छ । प्रदेश सरकारले करारमा भर्ना गरेका म्याद थप नहुँदा र निक साइमन्स इन्टीच्युटबाट आएका स्वास्थ्यकर्मी गरि ३८ जना एकै पटक बाहिरिदाँ करिब एक महिनासम्म अस्पतालको सेवा

जथाभावी भिडियो सम्प्रेषण गर्ने युट्युबमाथि काउन्सिलको नजरः एकवर्षमा ३४ च्यानल साइबर…

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको छ । काउन्सिलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव बिथोल्ने, जातिय

बेनीमा बर्खेनाच समापन

बेनी, । म्याग्दीको बेनी बजारमा एक महिना अघि सुरु भएको बर्खे नाचको बिहिबार मंगलबार समापन गरिएको छ । भाषा मंकाःखल र ल्यामःपूचको नेतृत्वमा प्रत्येक वर्षको श्रावण महिनाको घण्टाकर्ण चर्तुदशीदेखि हरितालीका तिज पर्वको दिनसम्म देखाउने गरिन्छ ।