“तोरन ल्ह” पर्व मनाउदै थकाली
बेनी, ः म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णीमा) को रौनक छाएको छ ।
नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागु पुर्णीमाको अवसरमा!-->!-->!-->…
