धाइरिङ्गको किराखोरमा पहिरोबाट ३१ घर बिस्थापित
साजन परियारधाइरिङ्ग । केही दिनदेखिको निरन्तरको पहिरोका कारण पर्वतको जलजला गाउँपालिका–७ धाइरीङ्गको किराखोरका ३१ घर बिस्थापित भएका छन् ।
उनिहरुलाई अम्मर आधारभूत बिद्यालयको भवन र आफन्तकोमा सारिएको छ । बस्तीको दायाँ र बायाँतर्फको खोल्सामा!-->!-->!-->…
