बारीबेनीमा पश्चिम नेपालको आठौ सेवा केन्द्र बिस्तार

Sinchai Khanipani notice


बेनी, । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ आर्थिक वर्ष २०७८÷७९ को पहिलो दिन शुक्रबार देखि पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा सेवा केन्द्र सुरु गरेको छ

Bhautik ministry notice about road

मिलनचोकको नबकालीगण्डकी बचत तथा ऋण सहकारी संस्थालाई एकिकरण गरेको पश्चिम नेपालले आठौ सेवा केन्द्रको रुपमा आर्थिक कारोबारको सेवा सुरु गरेको हो ।

मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा केन्द्रिय कार्यालय रहेको पश्चिम नेपालले धवलागिरीको ताकम, मंगलाको बाबियाचौर, बेनी नगरपालिकाको बेनी र सिंगा तातोपानी, रघुगंगाको भगवति र अन्नपूर्णको पोखरेबगरमा सेवा केन्द्र स्थापना गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...