पर्वतमा नेकपा एकिकृत समाजवादी गठन
जलजलाका शर्मा जिल्ला सदस्यमा चयन
बेनी । पर्वतमा बिहिबार मोती पौडेलको संयोजकत्वमा एमाले बिभाजन भएर बनेको नवगठिन नेकपा (एकिकृत समाजवादी)को जिल्ला कमिटि गठन भएको छ ।
कुश्मामा भएको भेलाले पौडेलको संयोजकत्वमा गठन गरेको जिल्ला कमिटिको!-->!-->!-->!-->!-->…
