बाँसखर्कका वडा सदस्य अर्मजाको जन्मदिन मानव सेवा आश्रममा
बेनी । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका वडा सदस्य युवराज अर्मजाले जन्मदिनको अवसरमा मंगलबार बागलुङ स्थित मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन गराउनुभएको छ ।
मानव सेवा आश्रमले बागलुङमा सडक मानवहरुलाई आश्रय दिने गरेको छ । परिवारका!-->!-->!-->…