समाचारको विधा

प्रदेश

डाक्टर पढाउने, कृषि उपजको बजार सुनिश्चित गर्ने जलजलाका गठबन्धनका उमेद्वारको प्रतिवद्धता

बेनी,। पर्वतको जलजला गाउँपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उमेद्वारले डाक्टर पढाउने देखि कृषि उपजको बजार सुनिश्चित गर्ने सम्मका योजना समेटेर प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

मुस्ताङमा बस दुर्घटनामा एक जनाको मृत्यु

जोमसोम, । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बिहिबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुक्तिनाथबाट जोमसोम जादै गरेको ना ५ ख २१४९ नम्बरको बस कागबेनीको घुम्तिमा दुर्घटना हुँदा १२ जना घाइते भएका जिल्ला प्रहरी

बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि शनिबारदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन २०७९ बैशाख २५ गतेसम्म दैनिक पाँच

जलजलामा तीन दलले वडा तहसम्मै साझा उमेद्वार बनाउने

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा आसन्न स्थानीय तह चुनावमा सत्ता साझेदार तीन दलले वडा तहसम्मनै साझा उमेद्वार बनाउने भएका छन् । मिलनचोकमा आइतबार बसेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र

लायन्स कल्व अफ बेनी मल्लाजमा ढुङ्गाना

बेनी, । लायन्स क्लव बेनी मल्लाजको वर्ष २०२२÷२३ का लागि पुस्कल ढुङ्गाना अध्यक्षमा चयन हुनुभएको छ । पर्वत बेनीमा शुक्रबार सम्पन्न आठौ साधारणसभाबाट ढुङ्गानाको अध्यक्षतामा चयन भएको कार्यसमितिको सचिबमा हेमन्त बानिया र ट्रेसरमा दुर्गा भण्डारी

तीन जिल्लाका पाँच स्थानमा एकै पटक महायज्ञ

बेनी, । म्याग्दी, बाग्लुङ र पर्वतका पाँच स्थानमा एकै पटक महायज्ञ आयोजना गरिएको छ । नयाँ वर्ष २०७९ को अवसरमा पर्वतको जलजला स्थित कालञ्जर, बाग्लुङको रारायीकोट (पञ्चकोट), मालिका भगवती तथा गौशाला, म्याग्दीको सिद्धभूमी र गौश्वाँरामा

मालढुंगा–बेनी सडक दैनिक ५ घण्टा बन्द हुने

बेनी,। मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडकखण्डमा दैनिक ५ घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको सरोकारवालाको बैठकले मालढुंगा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि

गरिखाने अभियानको प्रशिक्षण

बेनी, । म्याग्दीको बेनीमा बिहिबार गरिखाने अभियान सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस म्याग्दीको आयोजना तथा कांग्रेस प्रदेश सदस्य एवं नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनको सहजिकरणमा कार्यक्रम सम्पन्न

बेनी–जोमसोम सडकमा केही दिन यातायात बन्द नहुने

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको ‘टाइमकार्ड’ समयतालिका हटाइएको छ । म्याग्दीको बेनी देखि मुस्ताङको लेते सम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि

एमाले मुस्ताङको अधयक्षमा आशबहादुर थकाली चयन

बेनी । नेकपा एमाले मुस्ताङको सातौ अधिवेशनबाट आशबहादुर थकालीको अध्यक्षतामा जिल्ला कमिटी निर्वाचित भएको छ । जोमसोममा बुधबार राती सम्पन्न अधिवेशनबाट घरपझोङ गाउँपालिकाका अध्यक्ष समेत रहेका थकालीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी