लायन्स कल्व अफ बेनी मल्लाजमा ढुङ्गाना

Add Samajik bikash office

बेनी, । लायन्स क्लव बेनी मल्लाजको वर्ष २०२२÷२३ का लागि पुस्कल ढुङ्गाना अध्यक्षमा चयन हुनुभएको छ ।

पर्वत बेनीमा शुक्रबार सम्पन्न आठौ साधारणसभाबाट ढुङ्गानाको अध्यक्षतामा चयन भएको कार्यसमितिको सचिबमा हेमन्त बानिया र ट्रेसरमा दुर्गा भण्डारी चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

प्रथम उपाध्यक्षमा चन्द्रबहादुर क्षेत्री (बाबु), दृतीय उपाध्यक्षमा दलबहादुर जिसी (शिव) र तृतीय उपाध्यक्षमा विवेक हमाल चयन हुनुभएको निवर्तमान अध्यक्ष बिक्रम सुवेदीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

क्लवले जलजला गाउँपालिकामा आँखा, स्वास्थ्य शिविर सञ्चालन, सरसफाई, स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, लगायतका सामाजिक गतिबिधी गर्दै आएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...