मल्लाजमा गठबन्धनको चुनावी सभा
मल्लाज, २४ वैशाख । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायत पाँच दलीय गठबन्धनले शनिबार पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा चुनावी सभा गरेका छन् ।
सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशी र नेकपा माओवादी!-->!-->!-->…
