मुस्ताङको घरपझोङमा काँग्रेसका उमेद्वार दुई मतले विजयी
जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकिकृत समाजवादीको गठवन्धनका उमेद्वार विजयी भएका छन् ।
गठवन्धनको तर्फबाट गाउँपालिकाको अध्यक्षको उमेद्वार वनेका नेपाली!-->!-->!-->…
