कालीगण्डकी आमा समूहको वृक्षारोपण
बेनी। पर्वत बेनी खानेपानी आयोजनाको टंकी र कार्यालय परिसरमा सोमवार वारीबेनी आमा समूहले वृक्षारोपण गरेका छन् ।
टंकी र कार्यालय परिसर सरसफाई गर्नुका साथै वृक्षारोपण गरेका हुन् । केरा, अम्रिसो र फुल प्रजातिका १०० विरुवा रोपिएको समूहकी!-->!-->!-->…
