म्याग्दीका तीन वटा सामुदायिक वन समूह पुरस्कृत
बेनी । डिभिजन वन कार्यालय म्याग्दीले मंगलबार तीन वटा सामुदायिक वन समूहलाई पुरस्कृत गरेको छ ।
साथै एक÷एक जना कर्मचारी र पत्रकारलाई सम्मान गरेको छ । रघुगंगा–५ को शिव महिला, मंगला–३ र ४ को टाडीबिसौना तथा मालिका–६ को घैरेनी वन उपभोक्ता!-->!-->!-->…
