समाचारको विधा

प्रदेश

जलजलाको निर्णय पुस्तिका जनप्रतिनिधीको कब्जामा

बेनी, । पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधीले कार्यपालिका बैठकको निर्णय पुस्तिका कब्जामा लिएका छन् । बैठक सञ्चालन भइरहेको समयमा निर्णय प्रति असन्तुष्ट नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले निर्णय पुस्तिका कब्जामा लिएर

धाइरिङ गुन्टेखेतका युवाहरु सामाजिक काममा

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको गुन्टेखेतका युवाहरु सामाजिक काममा अग्रसर भएका छन् । गुण्टेखेत युवा समूहमा आवद्ध भएर समाजमा विकृति न्युनीकरण, पर्यटन प्रर्वद्धन, सरसफाई, खेलकुदको विकास, युवाहरुको नेतृत्व र क्षमता विकासमा

मुस्ताङका पत्रकारहरुका लागि क्षमता अभिवृद्धी तालिम

जोमसोम, । जोमसोममा बिहिबारदेखि मुस्ताङका पत्रकारहरुको लागि क्षमता अभिवृद्धी तालिम शुरु भएको छ । गण्डकी प्रदेशको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना र मुस्ताङ जिल्ला

गण्डकीको ३५ अर्ब ९० करोडको बजेट सार्वजनिक

पोखरा, । गण्डकी प्रदेश सभाको आजको बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल(जीवन)ले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ । बजेटले स्वास्थ्यसँगै कृषि, पर्यटन लगायतलाई

ग्रिनको कामु प्रमुख कार्यकारी अधिकृतमा हरि वुढाथोकी

पोखरा, । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेण्ट वैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा हरि वहादुर वुढाथोकी नियुक्त हुनुभएको छ । वैंकका कर्जा तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख वुढाथोकीलाई वैंकको

पुन समाजको १६ औ महाधिवेशन पोखरामा

सुरेन गुरुङपोखरा, । पुन समाज नेपालको १६ औ अधिवेशनको तयारी पुरा भएको छ । बुधबारदेखि पोखरामा हुने समाजको अधिवेशनका लागि देशका विभिन्न जिल्लाबाट प्रतिनिधी, पर्यवेक्षकहरु पोखरामा आएका छन् । महाधिवेशनको अवसरमा स्थानीय तहका नवनिर्वाचित

गण्डकी प्रदेशको आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक

पोखरा ३१, जेठ । गण्डकी प्रदेशमा करिब ०.५ प्रतिशत मात्र घरमा बिद्युत पहुच पुराउन बाँकी रहेको छ । प्रदेशमा करिब ०.५ प्रतिशत अर्थात २ हजार ८ सय ८४ घर धुरीमा मात्र घरमा बिद्युत पहुच पुराउन बाँकी रहेको प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक

गण्डकी प्रदेशको युवा नीतिको मस्यौदाको विषयमा छलफल

बेनी । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले बनाएको युवा नीतिको मस्यौदाको विषयमा सोमबार बेनीमा सरोकारवालाहरुबीच अन्तरक्रीया भएको छ । सामाजिक, आर्थिक रुपान्तरणमा युवा परिचालन गर्ने उद्देश्यले बनाउन लागिएको मस्यौदाका बुदाँहरुका

मृगौलापिडित विकद्धारा जिवन रक्षाको अपिल

साजन परियारबेनी । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ४२ वर्षीया कमला बि.क.ले जिवन रक्षाको लागि अपिल गर्नुभएको छ । दुवै मृगौला फेल भएर थलिएकी बि.क.को उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अपिल गर्नुभएको हो । एक वर्षदेखि उहाँ काठमाडौको सहिद

बेनीमा किशोरी सम्मेलन

बेनी । वालअधिकारको संरक्षण, बालबिवाह, यौनजन्य हिंसा न्युनीकरण र महिनावारी स्वच्छता कायम गर्ने लगायत किशोरीहरुको शिक्षा, स्वास्थ्य र सुरक्षाका बिषयमा ११ बुदे घोषणापत्र जारी गर्दै म्याग्दीको बेनीमा गण्डकी प्रदेश स्तरीय किशोरी सम्मेलन सम्पन्न