पोखरामा रहेका म्याग्देलीसँग बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार
बेनी । पोखरामा बसोबास गर्ने म्याग्देली मतदाताहरुसँग मंगलबार वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुले भेटघाट गरेका छन् ।
पेशा, व्यवसाय, रोजगारी र अध्ययनको शिलशिलामा प्रदेश राजधानी पोखरामा बसोबास गर्ने मतदाता तथा गठबन्धनमा आवद्ध दलका!-->!-->!-->…
