सहकारीका पदाधीकारीलाई तालिम
बेनी, । जलजला गाउँपालिकाका सहकारी संस्थाका पदाधीकारीहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
गाउँपालिकाको कृषि तथा सहकारी विकास शाखाको आयोजनामा मिलनचोकमा बुधबार र बिहिबार सञ्चालन भएको तालिममा २२ वटा सहकारीका ४६ जनाको सहभागिता!-->!-->!-->…
