केराबारीमा खसेको पहिरोले मालढुङ्गा–बेनी सडक अवरुद्ध
बेनी, । पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ ।
मालढुङ्गा–बेनीको वैकल्पिक बागलुङ–बेनी सडक पनि बेनी नगरपालिका–१ रुइनेडाडामा पहिरोले सडक!-->!-->!-->…
