काउलेगौडामा वृक्षारोपण र सामुदायिक वन समूहको भवन उद्घाटन
काउलेगौड, । म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा बिहिबार वृक्षारोपण र सामुदायिक वन समूहको भवन उद्घाटन भएको छ ।
डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा राष्ट्रिय वृक्षारोपण दिवस –२०८०को अवसरमा वृक्षारोपणका साथै गलेश्वर ठूलो सल्लेरी!-->!-->!-->…
