समाचारको विधा

अन्य समाचार

जलजलामा अन्तरजातीय बिवाह गर्नेलाई सम्मान

बेनी । पर्वतको जलजला गाउँपालिकाले गैर दलित र दलितको बिचमा विवाह गरेका जोडीहरूलाई सम्मान गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को लक्षित वर्गतर्फको स्वीकृत वार्षिक बजेट एवं कार्यक्रम अनुसार सम्मान गर्न लागिएको हो ।…

बेनी नगरपालिकाका १२ वटा गौरवका योजना कार्यान्वयनमा

बेनी, म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा १२ वटा गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी रु. नौ करोड ४७ लाख बजेट बिनियोजन भएका दुई वटा सम्पन्न, चार वटा…

म्याग्दीमा राती साढे दश बजेपछि देउसीभैलो खेल्न नपाइने

बेनी । तिहारको अवधीमा म्याग्दीमा राती साढे दश बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै देउसीभैलो खेल्ने समय तोकिएको जनाएको हो । समग्र शान्ति सुरक्षाको अवस्थालाई…

रत्नेचौरमा रोटेपिङ हालिदै

रत्नेचौर, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा दशै तिहार पर्वलाई लक्षित गरेर रोटेपिङ हाल्न स्थानीय युवा जुटेका छन् ।दसै तिहारमा लिंगे र रोटे पिङ हाल्ने चलन छ । वर्षमा एक दिन भुई छाड्नुपर्छ भन्ने बुढापाकाको भनाई छ । रोटे र लिंगे पिङमा…

माओवादी अभियान अन्तरगत सिंगा तातोपानीमा श्रमदान

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा शनिबार नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले शनिबार पदमार्ग र सडक मर्मतका लागि श्रमदान गरेका छन् । बेनी–दरवाङ सडकको तातोपानीको तल्लो बजार क्षेत्रको सडकमा पाखोबाट खसेको र तातोपानी…

तीनमहिने अभियानमा माओवादी रूपान्तरणको सार्थक बहस

सन्तोष पौडेल रूपान्तरणको शाब्दिक अर्थ हुन्छ रूपमा अन्तर आउनु । रूपको पनि बाहिरी र भित्री गरी दुई पक्ष हुन्छ । बाहिरी पक्षको बदलाव आकारमा, रङ्गमा र देखाइमा परिवर्तन हुनु हो भने भित्री पक्ष चरित्रमा, सारमा र व्यवहारमा परिवर्तन हुनु हो ।…

अन्नपूर्णका कर्मचारीले भने ः स्थानीय तहका कर्मचारीलाई मानमर्दन गर्न खोजियो

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कार्यरत निजामती सेवा अन्तर्गत स्थानीय तहका कर्मचारीले भदौ २२ गते निजामती सेवा दिवस नमनाउने भएका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई सेवा सुविधा तथा वृत्ति विकासको सुनिश्चितता नभएको र…

खबराका आठ घर पहिरोको जोखिममा, सडक अवरुद्ध हुँदा स्थानीयबासी समस्यामा

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ खबरा गाउँ पहिरोको जोखिममा परेको छ । बेनी–खबरा सडक अवरुद्ध बनाएको पहिरोले बेनी–बागलुङ सडक पनि जोखिममा छ । केही दिनअघिको पहिरोले सडक अवरुद्ध बनाउनुका साथै खबराको बस्तीमा जोखिम बढाएको स्थानीय कर्णबहादुर…

आँखा पाक्ने रोग फैलिएपछि बेनीका विद्यालय भदौ १ गतेसम्म बन्द, ३ गतेदेखि खुल्ने

बेनी, म्याग्दीको बेनी नगरपालिकामा आँखा पाक्ने सरुवा रोग फैलिएपछि विद्यालय बन्द गरिएको छ । नगरपालिकामा सोमबार बसेको जनप्रतिनिधि, विद्यालयका प्रअ, व्यवस्थापन समिति र स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले भदौ १…

बाढीले कागबेनीका १५ घर, प्रहरी चौकी र पुल बगायो, उपल्लो मुस्ताङसँगको सम्पर्क टुट्यो

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ । आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको हो । मानवीय क्षति भने भएको छैन ।…