समाचारको विधा

अन्य समाचार

करवाकेलीको पुन संग्रहालय सञ्चालन

करवाकेली, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा स्थित करबाकेलीमा चन्दा जुटाएर संग्रहालय स्थापना भएको छ । रु. ८० लाख खर्चेर स्थापना भएको संग्रहालयमा सरकारी निकायको रु. १३ लाख बाहेक बाँकी लगानी चन्दाबाट जुटाइएको हो । करबाकेली बाबा

म्याग्दीमा गठबन्धनका उमेद्वार खम्बिर गर्बुजाको जित निश्चित

म्याग्दी, वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार खमबहादुर गर्बुजा (खम्बिर)को म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निश्चित भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनबाट उमेद्वार नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजाले दुई हजार ७०५ मत गणना हुँन

गुर्जाको मतपेटिका पैदलमार्गबाट ल्याइदै

बेनी, । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जाबाट मतपेटिका पैदलमार्गबाट बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन लागिएको छ । गुर्जा धवलागिरी गाउँपालिकाको वडा नम्बर १ र बगर वडा नम्बर ५ मा पर्छ ।

एमाले उमेद्वारलाई भोट मागेपछि मलम्पराका मतदान अधिकृत नविन कार्कीलाई मुख्य निर्वाचन अधिकृतको…

म्याग्दी । सामाजिक सञ्जाल फेसबुकमा उमेद्वारलाई भोट माग्ने म्याग्दीका एक जना मतदान अधिकृत बिहिबार जिम्मेवारीमुक्त भएका छन् ।धवलागिरी गाउँपालिका–५ मलम्पारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नविन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य

म्याग्दी प्रदेशसभा क्षेत्र (क) ः देवेन्द्र की हरी ?

बेनी । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत म्याग्दीको प्रदेशसभा क्षेत्र (क)का मुख्य प्रतिस्पर्धी उमेद्वार एकै वडाका नातेदार रहेका छन् । नेकपा एमालेका देबेन्द्रबहादुर कटुवाल र गठबन्धनबाट नेकपा माओवादी केन्द्रका

ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने गठबन्धनका उमेद्वारहरुको प्रतिवद्धता

बेनी,। प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले म्याग्दीको पश्चिमी क्षेत्र हुदै ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रतिवद्धता जनाएका छन् । धवलागिरी गाउँपालिकाको मुदी, मुना,

म्याग्दीमा एमालेले मतदाता प्रभावित बनाउन चामल बाँड्यो

बेनी । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन म्याग्दीमा एमालेले चामल वितरण गरेको भेटिएको छ ।मालिका गाउँपालिका–३ इग्रे, लामखोरीया र श्यामगरामा चामल वितरण गरेको भेटिएको हो । नेकपा

शिख्तानी चेलीबेटीले पोखरामा देउसीभैलो खेलेर करिब साढे २१ लाख जुटाए

सुरेन गुरुङपोखरा, । शिख्तानी चेलीवेटीहरुले पोखरामा देउसीभैलो खेलेर करिब साढे २१ लाख जुटाएका छन् । शिख माइती भई बिवाह गरेर अन्यत्र पुगेका चेलीहरुले तिहार पर्वको अवसरमा पोखराको विभिन्न ठाउँमा देउसीभैलो खेलेर रु. २१ लाख ४६ हजार २६५

कुकुर : सहरमा साैखिनका मायालु, गाउँमा गोठालाका हेरालु

बेनी । कुकर पाल्नेहरु सबैमा एउटै किसिमको सोख देखिँदैन । सहरतिर तुलनात्मक रुपलेआर्थिक सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका

म्याग्दीमा राती ९ः३० बजेपछि देउसीभैलो खेल्न नपाइने

बेनी, । म्याग्दीमा राती ९ः३० बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आइतबार तिहार पर्वलाई लक्षित गरेर ४ बुदे सूचना जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले चाडपर्वको अवसरमा देउसी, भैलो एवं