समाचारको विधा

अन्य समाचार

बालगृहलाई कलाकार दुतराजको म्युजिकल टुरको सहयोग

बेनी, । बेनीमा अभिभावकाविहिन बालबालिकाको आश्रय र शिक्षादीक्षाका लागि सञ्चालित धौलागिरि क्षेत्रकै एकमात्र ‘म्याग्दी बालगृह’का बालबालिकालाई लोकप्रिय गायक प्रकाश दुतराजको ‘म्यूजिकल टुर’जापानले करिब रु. ४३ हजार बराबरको सहयोग गरेको छ ।

म्याग्दीमा ३४ जना क्षयरोगका विरामी भेटिए

बेनी, । म्याग्दीमा चालु आर्थिक बर्षको ८ महिनामा ३४ जना क्षयरोगका विरामी भेटिएका छन् । विभिन्न समयमा स्थानीय तहमा गरिएको खकार परिक्षण तथा चेकजाँचबाट सो संख्यामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले

विदेभमा परेको लिंग, समुदाय र भूगोलका लागि संघीयता सहितको गणतन्त्र ल्याएको हो -मन्त्री जुग्जाली

बेनी । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीले सिमित ठाउँ र व्यक्तिमा केन्द्रित शक्ति र शाषन विकेन्द्रित हुनु संघीय व्यवस्थाको उपलब्धी भएको बताउनुभएको छ । ५८ औ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन

मल्कवाङमा क्षमता विकास तालिम

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा आइतबारदेखि जनप्रतिनिधि, कर्मचारी र वुद्धीजिवीहरुका लागि उद्घोषण तथा क्षमता विकास तालिम शुरु भएको छ । वडा कार्यालयले आयोजना गरेको तालिम तीन दिन सम्म सञ्चालन हुनेछ् । २७ जना सहभागि

आठौंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बेनी, । जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेनीमा शुक्रबारदेखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बेनीको खुल्ला मञ्च खेलमैदानमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले

कार्यालय फर्कदै गरेका कृषि प्रसार अधिकृत बाटैमा अस्ताए

बेनी, पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परि ज्यान गुमाएका मोहनप्रकाश श्रेष्ठ (प्रकाश) कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत हुन् ।कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलका अनुसार कार्यालयको कामको

बेनीमा सातौ म्याग्दी महोत्सव शुरु

बेनी, । बेनीमा बिहिबारदेखि सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ शुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीको खुल्ला मञ्चमा माघे संक्रान्ति पर्वको अवसरमा आयोजित महोत्सव दश

संसोधित बजेटमा सहमति नजुटेपछि मालिकाको गाउँसभा स्थगित

दरबाङ, । संसोधित बजेटमा सहमति नजुटेपछि म्याग्दीको मालिका गाउँपालिकाको गाउँसभाको दोस्रो अधिवेशन स्थगित भएको छ । दरबाङको छ्यारछ्यारे स्थित गाउँपालिकाको सभाहलमा शनिबार शुरु भएको गाउँसभाले लेखा समिति गठन, न्यायिक र सुशासन समितिको प्रतिवेदन

२५ सय जनाको आँखा परिक्षण

बेनी, । बेनी नगरपालिकामा तीनदिनसम्म आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट करिब २५ सय लाभान्वित भएका छन् । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरपालिका भित्रको संस्थागत

बेनी नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा कालिपुलका अव्यवस्थित संरचना हटाइयो

बेनी, म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउन थालेको छ । सार्वजनिक जग्गाको अतिक्रमण हटाउने र संरक्षण गर्ने नगरपालिकाको अभियान अन्तरगत शुक्रबार कालीपुल बसपार्कमा सार्वजनिक जग्गामा