समाचारको विधा

अन्य समाचार

ओलीको असंबैधानिक कदम बिरुद्ध बेनी र दरवाङमा काँग्रेसको बिरोध प्रर्दशन

बेनी । कार्याबधि पुरा नहुदै प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक भएको ठहर गरेको नेपाली काँग्रेसले शनिबार म्याग्दीको बेनी र दरवाङ बजारमा बिरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्री ओली, उनको अलोकतान्त्रिक,

नेकपा म्याग्दीले प्रधानमन्त्रीलाई संबिधान पठायो

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई संबिधान पठाएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत अध्ययनका लागि भन्दै धारा ७६ र ८६ का बुदाहरुलाई फोटोकपी गरेर पठाएको हो । नेकपा

परिस्थितिले चुनाव स्विकार गर्नुपर्ने अवस्था ल्याउँछ–महेश बस्नेत

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका नेता महेश बस्नेतले संसद पुनस्थापना हुन नसक्ने दावी गरेका छन् । प्रधानमन्त्री ओली निकट बस्नेतले राष्ट्रिय युवा संघ, म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा विगतको नजिर

राप्रपा म्याग्दीको समायोजन पछिको कार्यसमितिले पुर्णता पायो

बेनी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति म्याग्दीको एकतापछिको कार्यसमिति समायोजन कार्यले पुर्णता पाएको छ । राप्रपा र राप्रपा (संयुक्त)को एकतापछि बनेको पार्टीको मंगलबार सम्पन्न बैठकले बिरबहादुर थापा क्षेत्रीको

प्रचण्ड नेपाल पक्षको नगर स्तरीय अगुवा कार्यकर्ता भेला

बेनी,। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले सोमबार बेनीमा नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । मंगला, मालिका र धवलागिरि गाउँपलिकामा भेला तथा पशिक्षण सम्पन्न गरेको समुहले सोमबार बेनीमा नगरपालिकास्तरीय अगुवा

पुनःएकतामा जुट्न नेकपाका नेताहरुलाई घार गाउँ कमिटिको आग्रह

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्नपूर्ण गाउँपालिका–६ घारको गाउँ संगठन कमिटिले संसद बिघटन र पार्टीमा देखिएको बिवादले मर्माहत बनाएको प्रतिक्रिया दिएको छ । कमिटिको अध्यक्ष रामचन्द्र भण्डारी र सचिव टिकबहादुर बरुवालले एक बिज्ञप्ति

मरेकको नवज्योति छेपारेमा स्थानान्तरण गरेर पुनःसञ्चालन

बेनी, । बेनी नगरपालिका–३ मरेकमा २ वर्षअघि बिद्यार्थी अभावका कारण बन्द भएको नवज्योति आधारभूत बिद्यालय छिमेकी गाउँ छेपारेमा स्थानान्तरण गरेर पुनःसञ्चालन गरिएको छ ।करिब २० घरधुरीको बसोबास रहेको मरेकमा रहेको बिद्यालय बसाइसराई, स्थानीयले आफ्ना

हिन्दुराष्ट्र घोषणाको माग गर्दै राप्रपाले बुझायो ज्ञापनपत्र

बेनी, । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), म्याग्दीले धर्मनिरपेक्षताको संबैधानिक ब्यवस्था खारेज र नेपाललाई हिन्दुराष्ट्र घोषणाको माग गर्दै आइतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । विभिन्न २३ बुदे माग सहितको ज्ञापनपत्र राप्रपा

ओली सरकारले म्याग्दीको बिपद् ब्यवस्थापनमा उपेक्षा गरेको नेकपा म्याग्दीको ठहर

भारतको इशारामा ओलीले कोरला लगायत चिनसँग सिमाना जोडिएका नाका खुलाउने योजना प्रभावित बनाउन खोजेको आरोप बेनी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय कमिटिमा बहुमत रहेको प्रचण्ड–नेपाल समूहको म्याग्दी जिल्ला

प्रतिनिधिसभा बिघटन बिरुद्ध बेनीमा राके जुलुस

बेनी,। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेको बिरोधमा शुक्रबार साँझ बेनीमा नेकपाको प्रचण्ड–नेपाल पक्षका युवा र बिद्यार्थीहरुले राँके जुलुस प्रर्दशन गरेका छन् । संबिधानको प्रतिकुल हुने गरि भएको प्रतिनिधिसभा बिघटन गर्ने