समाचारको विधा

अन्य समाचार

बगर उत्खनन्मा प्रयोग भएको स्काभेटर र टिप्पर नियन्त्रणमा

बेनी । बेनी नगरपालिका–६ चुत्रेनी–बगुवाखोला स्थित म्याग्दी नदीको बगर उत्खनन्मा प्रयोग भएका स्काभेटर र टिप्परलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बा १ क ६४०३ नम्बरको स्काभेटर, ध १ त ५८२, ग १ त

राहत लिएर विपन्नको घरदैलोमा क्रान्तिकारीका नेता केसी

बेनी । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) म्याग्दीका संयोजक रेशम कटुवाल क्षेत्री कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण प्रभावितलाई राहत लिएर गाउँमा पुगेका छन् । कटुवालको आर्थिक सहयोग र माओवादी

मंगलाघाटमा फिल्मी शैलीमा भएको डरलाग्दो दुर्घटना

बेनी । समय ः २०७८ जेठ १८ गते दिउँसो २ देखि ३ बजे । स्थान ः बेनी नगरपालिका–७ मंगलाघाट, म्याग्दी । घटना बिबरण ः एक जना वृद्धा बेनी–दरवाङ सडकको मंगलाघाट खण्डमा पर्ने सत्यसाई मन्दिर अगाडीको उकालोमा हिडिरहेकी छिन् । एक्कासी अगाडीबाट एउटा

निषेधाज्ञाको समयमा कर, ब्याज नलिन र जरिवाना हटाउन माग

बेनी । म्याग्दी उद्योग वाणिज्य संघले कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समयको कर, ब्याज नलिन र जरिवाना हटाउन माग गरेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी, नेपाल उद्योग बाणिज्य महासंघ, प्रदेश समिति र देशभरका उद्योग

देबिस्थानका धजेन्द्रको हत्यामा संलग्न दुई जना कारागार र तीन जना सुधारगृह पठाइए, बेनी–जोमसोम र दरबाङ…

बेनी । केही दिनदेखिको निरन्तरको बर्षासँगै म्याग्दीको ग्रामिण क्षेत्र जोड्ने सडक अवरुद्ध हुँदा बिरामीहरुलाई स्वास्थ्य संस्था र अस्पताल पु¥याउन समस्या भएको छ । निषेधाज्ञाका कारण सार्वजनिक यातायातका साधन नचलेपछि महामारीको रुपमा फैलिएको

मंगलाका ३२ सहित म्याग्दीमा ७४ जनामा कोरोना पुष्टि ,जलजलाका २ र बेनीका १ जनाको मृत्यु

बेनी । म्याग्दीको मंगला गाउँपालिकामा ४१ जनाको परिक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ । स्वास्थ्य कार्यालय म्याग्दीले सार्वजनिक गरेको कोरोना परिक्षणको नतिजा अनुसार बिहिबार मंगलामा जिल्लामा सबैभन्दा धेरै संक्रमित भेटिएका

म्याग्दीमा थप ६२ जनामा कोरोना

बेनी । म्याग्दीमा मंगलबार पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार यो सहित हालसम्म म्याग्दीमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक हजार ६१५ जना पुगेको छ । कार्यालयका सूचना

म्याग्दीमा जेठ १७ गतेसम्म निषेधाज्ञा थपियो

बेनी । कोरोना (भाइरस)को संक्रमण नियन्त्रणका लागि म्याग्दीमा जारी गरिएको निषेधाज्ञा सात दिन थपिएको छ । जिल्ला प्रशासन कार्यालयले बैशाख २२ गते रातीदेखि सुरु भएर २८ गतेदेखि जेठ १० गतेसम्मका लागि थपिएको निषेधाज्ञालाई सोमबार दोस्रो पटक जेठ

दरवाङमा विपद् ब्यवस्थापन कोष स्थापना

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको वडा कार्यालयले विपद् ब्यवस्थापन कोष स्थापना गरेको छ । कोरोना लगायत महामारी र विपद्को अवस्थामा अप्ठ्यारो परेका नागरिकको सहयोगका लागि स्थापना गरिएको कोषमा वडाका जनप्रतिनिधिहरुले ५५ हजार रुपैयाँ

म्याग्दी कांग्रेसद्धारा एम्बुलेन्स र ‘फुड बैंक’ सञ्चालन

बेनी । कोरोनाको दोस्रो लहरसँगै संक्रमतिको उपचारका लागि एम्बुलेन्स र जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी नेपाली कांग्रेस म्याग्दीले ‘फुड बैंक’ स्थापना गरेको । तिब्र गतिमा फैलिएको संक्रमणले