समाचारको विधा

अन्य समाचार

पहिरोले तल्लो डडुवामा एक घर भत्कियो, अस्पतालचोकमा बाढी, नदीमा बाढीको सतह बढ्यो

बेनी । केहीदिनदेखिको निरन्तरको बर्षाका कारण म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवा (कुकुर बिसौना)मा मंगलबार एक वटा घर भत्किएको छ । कृष्णबहादुर दर्जीको ढुंगा, माटो र काठले बनेको दुई तले घर पहिरोले भत्किएको हो । घर भत्किएपछि दर्जीका १६

बहुप्रतिभाका धनी बिरबहादुर कार्की रहनुभएन्

बेनी । केही दिनअघि छोरा गुमाएका म्याग्दीका शैक्षिक धरोहरका रुपमा परिचित लोक कलाकार समेत रहनुभएका बिरबहादुर कार्कीको शुक्रबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा जनप्रिय माविको पुर्ब प्रअ कार्कीको ७२ वर्षको

रघुगंगालाई स्वास्थ्य सामग्री सहयोग

बेनी । रघुगंगा गाउँपालिकालाई अक्सिजन कन्सेन्ट्रेटर सहित करिब साढे चार लाख बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको । गाउँपालिकाको अस्थायी कोरोना अस्पतालमा आयोजित कार्यक्रममा बिहिबार ४ थान अक्सिजन कन्सेन्ट्रेटर,१ सय पीपीई सेट, माक्स

बगर उत्खनन्मा प्रयोग भएको स्काभेटर र टिप्पर नियन्त्रणमा

बेनी । बेनी नगरपालिका–६ चुत्रेनी–बगुवाखोला स्थित म्याग्दी नदीको बगर उत्खनन्मा प्रयोग भएका स्काभेटर र टिप्परलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बा १ क ६४०३ नम्बरको स्काभेटर, ध १ त ५८२, ग १ त

राहत लिएर विपन्नको घरदैलोमा क्रान्तिकारीका नेता केसी

बेनी । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) म्याग्दीका संयोजक रेशम कटुवाल क्षेत्री कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण प्रभावितलाई राहत लिएर गाउँमा पुगेका छन् । कटुवालको आर्थिक सहयोग र माओवादी

मंगलाघाटमा फिल्मी शैलीमा भएको डरलाग्दो दुर्घटना

बेनी । समय ः २०७८ जेठ १८ गते दिउँसो २ देखि ३ बजे । स्थान ः बेनी नगरपालिका–७ मंगलाघाट, म्याग्दी । घटना बिबरण ः एक जना वृद्धा बेनी–दरवाङ सडकको मंगलाघाट खण्डमा पर्ने सत्यसाई मन्दिर अगाडीको उकालोमा हिडिरहेकी छिन् । एक्कासी अगाडीबाट एउटा

निषेधाज्ञाको समयमा कर, ब्याज नलिन र जरिवाना हटाउन माग

बेनी । म्याग्दी उद्योग वाणिज्य संघले कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समयको कर, ब्याज नलिन र जरिवाना हटाउन माग गरेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी, नेपाल उद्योग बाणिज्य महासंघ, प्रदेश समिति र देशभरका उद्योग

देबिस्थानका धजेन्द्रको हत्यामा संलग्न दुई जना कारागार र तीन जना सुधारगृह पठाइए, बेनी–जोमसोम र दरबाङ…

बेनी । केही दिनदेखिको निरन्तरको बर्षासँगै म्याग्दीको ग्रामिण क्षेत्र जोड्ने सडक अवरुद्ध हुँदा बिरामीहरुलाई स्वास्थ्य संस्था र अस्पताल पु¥याउन समस्या भएको छ । निषेधाज्ञाका कारण सार्वजनिक यातायातका साधन नचलेपछि महामारीको रुपमा फैलिएको

मंगलाका ३२ सहित म्याग्दीमा ७४ जनामा कोरोना पुष्टि ,जलजलाका २ र बेनीका १ जनाको मृत्यु

बेनी । म्याग्दीको मंगला गाउँपालिकामा ४१ जनाको परिक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ । स्वास्थ्य कार्यालय म्याग्दीले सार्वजनिक गरेको कोरोना परिक्षणको नतिजा अनुसार बिहिबार मंगलामा जिल्लामा सबैभन्दा धेरै संक्रमित भेटिएका

म्याग्दीमा थप ६२ जनामा कोरोना

बेनी । म्याग्दीमा मंगलबार पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार यो सहित हालसम्म म्याग्दीमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक हजार ६१५ जना पुगेको छ । कार्यालयका सूचना