अन्तराष्ट्रिय गैरसरकारी संस्थाले सिधै कार्यक्रम सञ्चालन गर्न थालेकोमा आपत्ति
बेनी । गैरसरकारी संस्था महासंघ, नेपाल जिल्ला शाखा म्याग्दीले अन्तराष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायले समुदाय स्तरमा सिधै कार्यक्रम सञ्चालन गर्न थालेकोमा आपत्ति जनाएको छ ।
महासंघका अध्यक्ष दिपक पौडेलले एक विज्ञप्ति जारी गरेर नेपालको!-->!-->!-->…
