संगठन बिस्तार अभियान लिएर माओवादीका नेता टोल टोलमा
बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीका नेता कार्यकर्ताहरु संगठन बिस्तार अभियान लिएर टोल टोलमा पुगेका छन् ।
संगठन सुदृढिकरणका लागि तल्लो तहका शुभचिन्तक, कार्यकर्ता भेटघाट, सदस्यता नबिकरण, प्रशिक्षण र राजनीतिक परिस्थतिका बिषयमा पार्टीको!-->!-->!-->…
