समाचारको विधा

राष्ट्रिय

जातीय विभेदको बिरुद्ध कानुनी उपचार खोज्दा जनप्रतिनिधिलाई राजिनामा गर्न दबाव

बेनी, । जातीय बिभेदको बिरुद्ध कानुनी उपचार खोज्दा म्याग्दीका १ जनप्रतिनिधिलाई स्थानीयले सामाजिक बहिस्कारका साथै राजिनामा गर्न दबाव दिएका छन् । बेनी नगरपालिका–९ घतानबाट दलित महिला सदस्य पदमा निर्वाचित कार्यपालिका सदस्य गोरी दर्जीलाई

लैङ्गिक हिंसा नियन्त्रणको माग गर्दै अनेमसंगको ज्ञापनपत्र

बेनी, । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ जिल्ला समिति म्याग्दीले लैङ्गिक हिंसा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष बिष्णु कार्कीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी

बरंजा र अर्मन जोड्ने दुई वटा मोटरेबल पुल बन्दै (भिडियो रिपोर्ट सहित)

बाबियाचौर, । कोरोनाको जोखिम र लकडाउनका कारण रोकिएका म्याग्दीको मंगला गाउँपालिकाका दुई वटा मोटरेबल पुल निर्माण आयोजना सुरु भएका छन् । मंगला गाउँपालिकाको बरंजा र अर्मनका तीन वटा वडालाई सिधा सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा बनाउन लागिएको

बेनीमा तरुण दलको प्रर्दशन

बेनी । तनहुँमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको बिरोधमा बिहिबार नेपाल तरुण दल म्याग्दीले बेनीमा प्रर्दशन गरेको छ । बिवाद बढेपछि सम्भावित झडपलाई रोक्न स्थानीय गरेको निषेधाक्षा तोडेर मोटरेबल पुल

यातायात भाडामा मनोमानी (भिडियो रिपोर्ट सहित )

बेनी,ः म्याग्दीका ग्रामिण क्षेत्रका बासिन्दा यातायात ब्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् । अर्कोतर्फ कच्चि र साँघुरा सडकमा छतमा समेत राखेर क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम बढेको छ । प्रशासन, प्रहरी र

धारापानीको किसानी माविमा एक लाखको अक्षयकोष स्थापना

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा रहेको किसानी माविलाई अक्षयकोष स्थापना गर्न एक दाताले एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । काठमाडौ–ताकम सम्पर्क समितिका अध्यक्ष क्याप्टेन भरत थापाले एक लाख रुपैयाँको अक्षयकोष स्थापना

स्मृतिले ध्रुब विरुद्ध बहुबिवाह र भ्रुण हत्याको आरोपमा जाहेरी दर्ता गरिन्

बेनी । म्याग्दीकी एक युवतिले प्रहरी निरिक्षक रहेका आफ्ना श्रीमान बिरुद्ध मंगलबार बहुबिवाह र भु्रण हत्या गराएको आरोपमा जाहेरी दर्ता गर्नुभएको छ । प्रहरी निरीक्षक धु्रब शर्माकी श्रीमति स्मृति शर्माले बहुबिवाह र गर्भ संरक्षण बिरुद्धको

प्रहरी अधिकृत दम्पत्तिको सम्बन्धमा भएको खटपट सामाजिक सञ्जालमा छताछुल्ल

बेनी । प्रहरी निरिक्षक रहेका श्रीमानबाट पिडित भएको भन्दै म्याग्दीकी एक युवतिले सामाजिक सञ्जालबाट न्यायको अपिल गरेकी छिन् । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट केहीदिन अघि पोखरा सरुवा

जिप दुर्घटनामा किशोरीको मृत्यु, पाँच जना घाइते

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरको काफलचौरमा आइतबार भएको जिप दुर्घटनामा किशोरीको ज्यान गएको छ । बाबियाचौरको लाम्पाटादेखि सल्यानतर्फ जादै गरेको ००१ च ०२५२ नम्बरको जिप ताराखेतको भाइवाङ खोलामा दुर्घटना भएको हो । जिल्ला प्रहरी

म्याग्दीका कुबिर उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्बाचित

बेनी । म्याग्दीका कुबिर कुमार श्रेष्ठ निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्बाचित हुनुभएको छ । खुल्ला तर्फ केन्द्रीय सदस्यमा उमेद्वारी दिनुभएका म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष