समाचारको विधा

स्थानीय

गुर्जा समाज काठमाडौको बाढी पिडितलाई सहयोग

बेनी, ः गुर्जा समाज काठमाडौले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग गरेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा घर भई पेशा, ब्यवसाय र रोजगारीको शिलशिलामा राजधानी काठमाडौमा बसोबास गर्ने…

गहना टल्काइदिने बाहनामा ठगी, दुई भारतीय पक्राउ

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–३ मुसुङमा गहना सफा गर्ने बाहनामा ठगी गर्ने दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । गहना टल्काउने बाहनामा रसायनको प्रयोग गरेर गहनाको तौल घटाएर ठगी गर्ने भारतको बिहार प्रदेशको पूर्वी च्पारन…

घुमाउनेताल–मौवाफाँट सडक कालोपत्रको तयारी

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउनेताल–मौवाफाँट सडक कालोपत्रको तयारी भएको छ । रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा कालीगण्डकी कोरिडोरको घुमाउने ताल देखि पिप्ले हुदै…

पन्थोक र जुग्जामा केन्द्रिय लाइनको विद्युत सुविधा विस्तार

म्याग्दी, ः म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको पन्थोक र जुग्जामा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरणको उज्यालो म्याग्दी कार्यक्रम मार्फत पन्थोक र जुग्जामा केन्द्रिय लाइनको विद्युत…

फेदीमा ढुंगा खसेर एक घाइते, दुई घरमा क्षति, बस्ति खाली बनाइयो

म्याग्दी, ः म्याग्दीको मालिका गाउँपालिका–५ फेदीमा शनिबार साँझ पाखोबाट ढुंगा खसेर एक जना घाइते र दुई घरमा क्षति पुगेको छ । बस्तिमाथीबाट खसेको ढुंगाले रामबहादुर घर्ती र चनमाया श्रेष्ठको घरमा क्षति पुगेको हो । चनमायाको घरमा बस्ने शिव…

मंगलाको पूर्णगाउँमा स्वास्थ्य इकाई

बेनी, म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । वडा स्तरको स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने पूर्णगाउँका बासिन्दाहरुलाई गाउँमै सहज रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने…

गुर्जा, मल्कवाङ र मलम्पारका छन्त्याल महिलाहरुद्धारा बाढी पिडितलाई सहयोग

पोखरा ः म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरुले तिज पर्वको अवसरमा दरखाने उद्देश्यले संकलन गरेको रकम भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग गरेका छन् । धवलागिरी गाउँपालिका–१ गुर्जा र वडा…

राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न

बेनी ः म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ ।नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको…

प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण : स्थलगत रिपोर्टिङ

प्रधानमन्त्री बालेन्द्र शाह पारिवारिक र निजी भ्रमणको शिलशिलामा शनिबार मुस्ताङ पुग्नुभएको छ । उहाँले शनिबार साझनै मुक्तिनाथ मन्दिरको दर्शन र पुजाआजा गर्नुभएको छ । काठमाडौदेखि स्थलमार्ग भएर शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६…

म्याग्दीमा सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको बिहार प्रदेशको खगरिया मुख्य दकधर बहुअराका २९ वर्षीय बिक्रम कुमार, ३२ वर्षीय संजीत कुमार, ३५ वर्षीय राजकुमार…