समाचारको विधा

स्थानीय

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपुर्ति वितरणमा ढिलाई

बेनी ः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपुर्ति वितरणमा ढिलाई भएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँ को…

बदलिएको रत्नेचौरको भुवाने : पहिले बाँझो जग्गामा अहिले पाहुनाको चहलपहल

बेनी ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फेदीमा रहेको भुवाने स्थित रमेश रावलको जग्गा दशकअघिसम्म झाडीले भरिएको थियो । बाँदरको समस्याले खेती गर्न छाडेपछि बाँझिएको जमिनमा रावल परिवारले कृषि फार्म र होटल सञ्चालन गरेर चहलपहल पूर्ण बनाएका…

५८ वर्षपछि दग्नाम फर्किए यामबहादुर, परिवारले पायो हराएको सदस्य

बेनी ः म्याग्दीको रघुगंगा गाँउपालिका–४ दग्नाम कान्छिगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुर्नःमिलन भएको छ । रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर जानुभएका ८१ वर्षीय तिलिजा शनिबार करिब छ दशकपछि जन्मथलो फर्किनुभएको हो…

जलविद्युत आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण गरिने

बेनी ः बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडक अन्र्तगत मंगला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत आयोजनाहरुको सहयोगमा संरक्षणको काम थालिएको छ । दुखुखोलामा आएको बाढीले…

दिवंगत अभिभावकको स्मृतिमा कोत्रवाङमा प्रतिक्षालय निर्माण

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–२ कोत्रवाङमा एक परिवारले आफ्ना दिवंगत अभिभावकको स्मृतिमा प्रतिक्षालय निर्माण गरेका छन् । धनबहादुर खड्का, चित्रबहादुर खड्का र डम्मरबहादुर खड्काको स्मृतिमा धनबहादुरका तीन जना छोराहरु प्रेमबहादुर,…

पहिले तरकारी किनेर खाने डडुवाबासी अहिले बेचेर कमाउन थाले

बेनी, ः बेनी नगरपालिका–५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु. ५० हजारको ‘क्याप्सीकम’ (भेडे खुर्सानी) बेच्नुभयो । “दुई वटा पलास्टिक टनेलभित्र लगाएको क्याप्सीकम बेचेर यो सिजनमा रु. ५० हजार कमाई भयो,” उहाँले भन्नुभयो “क्याप्सीकम बेचेर…

सिंगामा एकमहिने योग शिविर सम्पन्न

सुदिप खत्रीसिंगा, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा बुधबार एक महिने योग शिविर सम्पन्न भएको छ । नविन आनन्द योग केन्द्र सिंगा उपशाखाको आयोजनामा शिविर सञ्चालन भएको हो । हरेक बिहान दुई घण्टाका दरले सञ्चालन भएको योग शिविरको योग प्रशिक्षक…

पञ्चकुण्ड हिमतालको जोखिमको बारेमा स्थलगत अध्ययन आवश्यक

म्याग्दी ः म्याग्दीका पर्यटन तथा उद्धारकर्मी इन्द्रसिंह शेरचन वि.स. २०६० मा पहिलो पटक अन्नपूर्ण आधारशिविर पुग्दा त्यहाँ पाँच वटा ताल प्रष्ट देखिन्थे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुन्द्रि सतहदेखि चार हजार ५० मिटर उचाईमा रहेको…

रघुगंगामा पहिलोपटक चौरीपालन सुरुवात

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाका किसानले व्यवसायिक चौरीपालन शुरु गरेका छन् । धौलागिरि हिमालको फेदीमा रहेको चिमखोलाका तीन जना किसानले सामुहिक रुपमा पालिकामै पहिलो पटक चौरीगाईपालन शुरु गरेका हुन् । कालीबराह कृषि तथा…

भोटेकोशी बाढी पिडितलाई वौद्ध युवा क्लवको सहयोग

बेनी, १५ भदौ । भोटेकोशी नदीमा आएको बाढी पिडितहरुको लागि म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको वौद्ध युवा क्लवले आर्थिक सहयोग गरेको छ । विनासकारी बाढीबाट जनधनको क्षति ब्यहोरेका नागरिकहरुको सहयोगका लागि सरकारले गरेको आव्हान अनुसार…