स्रोत कक्षा र बालगृहलाई सहयोग गरेर म्याग्दीमा संविधान दिवस मनाइयो
बेनी, ः संविधान दिवस २०८३ को अवसरमा शनिबार म्याग्दीका स्रोत कक्षा र बालगृहलाई खाद्यान्न, शैक्षिक र खेलकुद सामग्री सहयोग गरिएको छ ।
संविधान दिवस मुल समारोह समिति म्याग्दीको आयोजना र समन्वयमा फरक क्षमताहरुले अध्ययन गर्ने दुई वटा स्रोत!-->!-->!-->…
