बेनीमा दलित मुक्ति संगठनको बिरोध प्रर्दशन
बेनी । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान बिपरित प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल दलित मुक्ति संगठन म्याग्दीले सोमबार बेनीमा विरोध प्रदर्शन गरेका छन् ।
नेकपाको प्रचण्ड–नेपाल पक्षका दलित!-->!-->!-->…
