समाचारको विधा

स्थानीय

गुड नेवर्सद्धारा स्थापना दिवसको अवसरमा फरक क्षमता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग

सिंगा, गुड नेवर्स इन्टरनेशनल नेपाल म्याग्दीले आफ्नो ३० औँ स्थापना दिवसको अवसरमा धवलागिरी माध्यामिक विद्यालय, सिंगा तातोपानीमा अध्ययनरत १६ जना सुनाईमा समस्या भएका विद्यार्थीलाई बेनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलको

रत्नेचौरमा निशूल्क आँखा शिविरबाट साढे दुई सयले सेवा लिए

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा बिहीबार निशूल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघ म्याग्दीको प्राबिधिक र सुदिप रावल स्मृति कोषको आर्थिक सहयोगमा रत्नेचौर जागरण समूहले आयोजना गरेको शिविरको वडा अध्यक्ष

मापदण्ड पुरा नगरेका निजी स्वास्थ्य संस्थालाई कारबाही प्रक्रिया अघि बढाउने बेनी नगरकार्यपालिकाको…

बेनी । बेनी नगरपालिकाले खुल्ला मञ्चको खेलमैदान र क्याम्पसचोकको ढल ब्यवस्थापनका लागि थप बजेट बिनियोजन गरेको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको ६६ औ कार्यपालिका बैठकले क्याम्पसचोकको ढल निकासको लागि ५० लाख र खुल्ला

मंगलाका सबै पशुलाई खोप लगाइने

बेनी । म्याग्दीको मंगला गाउँपालिकामा पशुको पूर्ण खोप अभियान सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र म्याग्दीले मंगला गाउँपालिकासँगको समन्वयमा कृषकले पालेका सबै पशुहरुलाई गोठमै पुगेर खोप लगाउन थालेको हो । बाबियाचौरमा

स्थापना दिवसको अवसरमा पश्चिम नेपालको रक्तदान

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको दरवाङमा केन्द्रिय कार्यालय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले बुधबार १४ औ स्थापना दिवस मनाएको छ । सदरमुकाममा रहेको बेनी अस्पताल परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाएको

युवा संगठन म्याग्दीको अध्यक्षमा नबिन बिक चयन

बाबियाचौर । नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल म्याग्दीको मंगलबार बाबियाचौरमा भएको प्रथम भेलाले नबिन बिश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ । सरकारले विप्लप नेतृत्वको नेकपालाई गरेको

दरवाङको निशूल्क आखाँ शिविरबाट ३१३ जना लाभान्वित

दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मंगलबार निशूल्क आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ म्याग्दी पिस सिटी र दरवाङ म्याग्दीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखा द्धारा सञ्चालित आँखा उपचार केन्द्रको प्राबिधिक

दरवाङमा प्रथम मालिका महोत्सव आयोजना

दरवाङ । म्याग्दीको दरवाङमा महोत्सव आयोजना गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मालिका बजार इकाई समिति, मालिका गाउँपालिका र युवा क्लवहरुको आयोजनामा २०७७ चैत २७ देखि २०७८ बैशाख ३ गतेसम्म प्रथम मालिका महोत्वस सञ्चालन हुन लागेको हो ।

बागलुङ–बेनी सडक दैनिक तीन घण्टा बन्द

बेनी । स्तरोन्नतिका लागि बागलुङ–बेनी सडक सोमबार देखि दैनिक तीन घण्टा बन्द हुन थालेको छ । बेनी नगरपालिका–२ हाडेभिर खण्डमा पहाड काटेर सडक बिस्तार गर्नका लागि सवारी आवत जावत बन्द गरिएको हो । बिहान ११ देखि दिउँसो २ बजेसम्म सवारी आवत जावत

बेनीमा सिलाई कटाई तालिम सुरु

बेनी । बेनीमा सोमबारदेखि ब्यवसायिक सिलाई कटाई तालिम सुरु भएको छ । बेनी नगरपालिकाद्धारा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रमको आयोजनामा सञ्चालन भएको तालिममा १५ जनाको सहभागिता छ । २०७८ असार ९ गतेसम्म सञ्चालन हुने तालिमको