बेनीमा सिलाई कटाई तालिम सुरु

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । बेनीमा सोमबारदेखि ब्यवसायिक सिलाई कटाई तालिम सुरु भएको छ । बेनी नगरपालिकाद्धारा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रमको आयोजनामा सञ्चालन भएको तालिममा १५ जनाको सहभागिता छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

२०७८ असार ९ गतेसम्म सञ्चालन हुने तालिमको नगर प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । नगर प्रमुख श्रेष्ठले निशूल्क सिपलाई उपयोग गरेर जिविकोपार्जन सुधारमा अग्रसर हुन् सहभागीलाई आग्रह गर्नुभयो ।

नगरपालिकाका अधिकृत युवराज थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा उपप्रमुख सञ्जु बरुवालले महिलालाई सिप सिकाएर रोजगार र ब्यवसायिक बनाउन जोड दिएको बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...