समाचारको विधा

स्थानीय

बेनपा–६ मा वाइसीएलको संगठन बिस्तार

बेनी, । बेनी नगरपालिका–६ मा शनिबार नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलको संगठन बिस्तार भएको छ । केदार पौडेलको अध्यक्षतामा २७ सदस्यीय वाइसीएलको वडा कमिटि गठन भएको हो । नबिन पौडेल इञ्चार्ज, सन्तोष नेपाली र दया रिजाल उपाध्यक्ष,

मंगलाघाटमा छिट्टै सडक कालोपत्रे गर्ने निर्माण ब्यवसायीको प्रतिवद्धता

बेनी । बेनी नगरपालिका–७ मंगलाघाटमा जति सक्दो छिटो सडक कालोपत्रे गर्ने सम्बद्ध कार्यालय र निर्माण ब्यवसायीले प्रतिवद्धता जनाएका छन् । सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङ मार्फत सञ्चालित मंगलाघाट–हाडेभिर–बगरफाँट र पुर्बाधार बिकास

पत्रकार पुर्णिमा श्रेष्ठको टोलीद्धारा अन्नपूर्ण हिमालको सफल आरोहण

बेनी, म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहणमा नेपाली महिला पर्वतारोही टोलीले किर्तिमान बनाएका छन् । शुक्रबार दिउँसो अन्नपूर्णको चुचुरोमा पाइला पारेको पत्रकार पुर्णीमा श्रेष्ठको टोलीले अन्नपूर्ण हिमाल आरोहण

ताकमका पहिरो पिडितलाई जस्तापाटा बितरण

गोपाल आचार्यताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका पहिरो पिडितहरुलाई असल छिमेकी नेपाल संस्थाले जस्तापाटा उपलब्ध गराएको छ । गत असारको पहिरोबाट प्रभावित भएका ताकम, शिवाङ, काफलडाडा, धारापानी, आटेभिरका बासिन्दाको घर पुननिर्माणका

थामडाडामा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाँमा बिहिबार दिउँसो डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । खरबारीमा लागेको डढेलो निभाउन गएका पर्वतको जलजला गाउँपालिका–५ धौलापाराका ६० वर्षीय मनबहादुर गुरुङको भिरबाट लडेर मृत्यु भएको

लायन्स क्लब अफ दरवाङ म्याग्दीको नयाँ नेतृत्व

लायन्स क्लब अफ दरवाङ म्याग्दीको सन २०२१÷०२२ को लागि अमृत सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । क्लबको प्रथम उपाध्यक्षमा थमन गौतम, द्धितीय उपाध्यक्षमा प्रेमलाल कडेल (सदन), तृतीय उपाध्यक्षमा मेघराज शर्मा, सचिवमा भिमकुमारी

पाखापानीको फर्निचर उद्योगमा आगोलागी

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको कमनाथमा रहेको फर्निचर उद्योगमा बिहिबार बिहान आगोलागी भएको छ । केशव पाइजाले सञ्चालन गरेको पाखापानी फर्निचर उद्योगमा आगोलागी भएको हो । बिहान करिब चार बजेदेखि सुरु भएको आगोलागी ६.३० बजेतिर

भगवति कोत मन्दिर पुनःनिर्माण शुरु

भगवति । म्याग्दीको ऐतिहासिक राखु भगवति कोत मन्दिर पुनःनिर्माण शुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगतको पुरातत्व बिभागले रघुगंगा गाउँपालिका–२ मा रहेको भगवति कोतमन्दिरको पुननिर्माण सुरु गरेको हो । बिभागसँग ठेक्का

शिखमा माओवादी केन्द्रको वडा कमिटि गठन

शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा नेकपा माओवादी केन्द्रको वडा कमिटि गठन भएको छ । किन्दुमा भएको बिस्तारित बैठकले उदिप्रसाद पाइजाको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन गरेको हो । कमिटिको सदस्यहरुमा लोकबहादुर पाइजा, डबलसिंह

सर्वोदय माविलाई फिल्टर सहयोग

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानी स्थित सर्वोदय माविलाई एक जना प्रवासीले फिल्टर सहयोग गर्नुभएको छ । भुरुङ्ग–तातोपानी घर भई हाल अस्टे«लीयामा रहनुभएका गोपाल रन्तिजाले १४ थान फिल्टर उपलब्ध गराउनुभएको हो । गोपालका