समाचारको विधा

स्थानीय

सरकारको तीन वर्ष खेर गयो – काँग्रेस नेताहरु

बेनी । नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको तीन वर्ष खेर गएको टिप्पणी गरेका छन् । नेपाली काँग्रेस म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको बिरोध सभामा काँग्रेसका नेताहरुले प्रतिनिधिसभा बिघटन गरेर

रघुगंगाका शैक्षिक संस्थाका लागि लेखा ब्यवस्थापन तालिम

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका अन्तरगतका सामुदायिक बिद्यालय र सामुदायिक सिकाई केन्द्रको लेखा ब्यवस्थापन तालिम सोमबार मौवाफाँटमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले

अन्नपूर्णका कृषकलाई यान्त्रिक हलो बितरण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई आइतबार यान्त्रिक हलो बितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाले सहकारी, समूह, फर्म सञ्चालकलाई यान्त्रिक हलो (मिनिटेलर÷हाते ट्याक्टर) वितरण गरेको हो । पोखरेबगरमा आयोजित कार्यक्रममा

मृत्युको मुखमा पुगेकी सुत्केरीको ज्यान जोगियो

बेनी । माघ २९ गते बिहिबार राती ९.२९ मा सुत्केरी भएकी म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङकी मनकुमारी बिश्वकर्माको समयमै साल निस्किएन् । चिकित्सकका अनुसार सामान्यतया बच्चा जन्मिएको १० देखि ३० मिनेटभित्र निस्कनुपर्छ । साल अड्कीनुका

दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउन सुरु

बेनी । म्याग्दीमा आइतबार देखि दोस्रो चरणको कोरोना (भाइरस) बिरुद्धको कोभिशिल्ड खोप लगाउन सुरु गरिएको छ । यसअघि कोरोना रोकथाममा अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई खोप लगाइसकिएको छ । जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, बैंक, बित्तिय

मराङको बान्चनमा पहिलो पटक पाइपबाट खानेपानी पुग्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको बान्चनमा पहिलो पटक पाइपबाट खानेपानी सुबिधा पुगेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा गेरवाङको मुहानबाट पाइप मार्फत खानेपानी ल्याइएको हो । यसअघि त्यहाँका बासिन्दाहरु खानेपानीका लागि आधा घण्टा

म्याग्दीका पत्रकार बानिया पुरस्कृत

बेनी, । नेपाल टेलिभिजनका म्याग्दी संवाददाता प्रताप बानियालाई बिहिबार “मिडिया सोसाइटी अवाड{–२०७७” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका चौथो वाषि{क साधारणसभाको अवसरमा बेनीमा आयोजित समारोहमा रु. सात हजार १५० नगद सहित बानियालाई

बिद्यार्थी संगै स्कुल जान्छन सर्वोदयका अभिभावक

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीमा रहेको सर्बोदय माबिका अभिभावक बिद्यार्थीसँगै स्कुल जान थालेका छन् । प्रत्येक दिन दुई जनाका दरले पालो लगाएर बिद्यालय जान थालेका हुन् । बिद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक

वौद्धिक अपाङ्गको पहिचानमै लडाई

बेनी । म्याग्दीका बौद्धिक अपाङ्गता भएका नागरिक र तीनका अभिभावकहरुले आफ्नो पहिचान पाउनै मुुस्किल भएको गुनासो गरेका छन् । वौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागि उनिहरुले

पिपिसी सिमेन्ट फिर्ता गर्न मंगला गाउँपालिकाको नमुना सडक आयोजनाका ठेकेदारलाई निर्देशन

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाले सम्झौता अघिनै निर्माण स्थलमा लगेको पिपिसी सिमेन्ट फिर्ता गर्न ठेकेदारलाई निर्देशन दिएको छ । वडा न. ३ र ४ मा पर्ने बरंजालाई गाउँपालिकाको केन्द्र बाबियाचौर जोड्ने नमुना सडक आयोजनाका ठेकेदार देव एण्ड