स्व. रोकाको स्मृतिमा माओवादीको शोकसभा
बेनी । नेकपा माओवादी केन्द्रले दिवंगत जिल्ला कमिटि सदस्य तथा मंगला गाउँपालिका–४ का वडा अध्यक्ष ओमबहादुर रोका (रबी)को स्मृतिमा सोमबार बरंजामा शोकसभा गरेको छ ।
शोकसभामा माओवादी केन्द्रका प्रदेश सदस्य तथा गण्डकी प्रदेशका सांसद बिनोद केसी र!-->!-->!-->…
