अजिंगर भिरमा सडक बनेपछि खुसीयाली
दर्मिजा । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजाका दल बहादुर गर्बुजा ९६ बर्ष पुग्नुभयो । उहाँ अहिले अरुको साहारा नलिए सम्म हिडडुल गर्न सक्नुहुन्छ । पहिलो पटक बेनी बजारमा मोटर देखेका उहाँले आफ्नै आँगन नजिकमा आएको मोटर बाटोको उद्घाटन गर्न!-->…
