समाचारको विधा

स्थानीय

मन्त्री पुनद्धारा स्त्रीरोग शिविर, औषधी बिक्री कक्ष र अक्सिजन उत्पादन केन्द्रको उद्घाटन

बेनी । गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवी पुनले नागरिकलाई रोगबाट बचाउन प्राथमिकता दिएको बताउनुभएको छ । बेनी अस्पताल परिसरमा स्थापना भएको औषधी बिक्री कक्षको भवन, अक्सिजन उत्पादन केन्द्र र स्त्रीरोग सम्बन्धी शिविरको बिहिबार

कोरोनापछि गलेश्वरमा भक्तजनको घुँइचो (फोटो फिचर)

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा भक्तजनको चहलपहल पुरानै लयमा फर्किएको छ । कोरोनाका कारण २०७६ चैत महिनादेखि बन्द भएको गलेश्वर मन्दिर गत पुष महिनादेखि खुलेको थियो । मन्दिर खुलेपछि भक्तजनको आगमन पुरानै अवस्थामा

फुलबारीमा बन्ने भयो गुराँस पार्क

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ फुलबारीमा गुराँस पार्क निर्माणको तयारी भएको छ । डिभिजन वन कार्यालय म्याग्दीले राष्ट्रिय फुल गुराँसको संरक्षण र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पार्क निर्माण प्रक्रिया अघी बढाएको हो । गण्डकी

शिख माविको छात्रावास भवन लक्ष्य अघिनै निर्माण सम्पन्न

सेते तिलिजा पुन शिख, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमुना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तिका कारण अधिकांश बिकास आयोजना अलपत्र बनिरहेको अवस्थामा अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको छात्रावास भवन

कोरोना बिरुद्धको खोप लगाउन पाउँदा जेष्ठ नागरिक खुसी

गंगा पुनदाना । म्याग्दीका जेष्ठ नागरिकहरु कोरोना बिरुद्धको खोप लगाउन पाउँदा खुसी र उत्साहीत भएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीले फागुनको २३ गतेदेखि ६५ वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकहरुलाई खोप लगाउन थालेको थियो । अन्नपूर्ण

मुनामा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

बेनी । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बुधबार महिलाहरुको लागि पाठेघरको क्यान्सर (स्त्रीरोग) सम्बन्धी एक दिने निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ु गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको शिविरमा ६८ जना महिलाहरुको पाठेघरको

हाँडेभिरमा एमालेको कार्यालय स्थापना

बेनी । सदरमुकाम बेनीको हाडेभिरमा मंगलबार नेकपा (एमाले)को कार्यालय स्थापना भएको छ । सर्वोच्च अदालतले तीन दिनअघि ऋषी कट्टेलको नेकपालाई आधिकारिकता प्रदान गर्दै नेकपा एमाले र माओवादी (केन्द्र)लाई ब्युताउँने फैसला गरेपछि तीन वर्षअघि एकता

भुरुङ्ग–तातोपानीमा श्रमिक महिला दिवस

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीमा सोमबार बिबिध कार्यक्रम आयोजना गरेर १११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । सर्वोदय मावि भुरुङ्ग तातोपानीमा गठन भएका जुनियर रेडक्रस सर्कलको आयोजनामा ¥याली र महिला

थाकनपोखरीमा श्रमिक महिला दिवस

बेनी । बेनी नगरपालिका–६ थाकनपोखरीमा सोमबार १११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । अनेमसंघ र अन्तरपार्टी महिला संघ म्याग्दीको सहयोगमा थाकनपोखरी आमा समूहले कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा अन्तरपार्टी महिला सञ्जाल

मुनामा अन्तराष्ट्रिय महिला दिवस मनाइयो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा सोमबार १११ औ अन्तराष्ट्रिय श्रमिक दिवस मनाइएको छ । मुनामा आयोजित कार्यक्रम वडा सदस्य चुनदेवी रसाइलीको अध्यक्षता, स्वास्थ्य शाखाका संयोजक सम्झना खाती क्षेत्रीको सञ्चालन र कर्मचारी