समाचारको विधा

स्थानीय

मंगलाको सडक आयोजनामा मिलेमतोमा ठेकेदारको बद्मासी

सन्तोष गौतम बेनी । म्याग्दीको मंगला गाउँपालिकाको वडा न. ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक स्तरोन्नतिका लागि सञ्चालित सडक आयोजनाका ठेकेदारले ठेक्का सम्झौता नगर्दै बद्मासी गर्न थालेका छन् । ठेक्का

बेनीको संसोधित बजेट र वातावरण बिधेयक पारित

बेनी । म्याग्दीको बेनी नगरपालिकाको सोमबार सम्पन्न आठौ नगरसभाले चालु आर्थिक वर्ष २०७७÷७८ को संसोधित बजेट र स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ पारित गरेको छ । नगर उपप्रमुख सञ्जु

राहुघाटको सर्च साफ्टको ‘ब्रेक थ्रु’

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको सर्च साफ्टको आइतबार ब्रेक थ्रु भएको छ । रघुगंगा गाउँपालिका–३ स्थित सर्च साफ्ट र अडित न. ३ देखि खनिएको सुरुङ जोडिएको आयोजनाको प्रर्वद्धक

बेनीमा पाँच जिल्लाका सहकारीकर्मीको सिकाई ब्यवस्थापन कार्यशाला

बेनी । म्याग्दीको बेनीमा शनिबार पाँच जिल्लाका सहकारी कर्मीहरुको कार्यमुलक तथा सिकाई ब्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न भएको छ । म्याग्दी, स्याङ्जा, तनहुँ, लमजुङ र कास्की जिल्लाका सहकारी संस्थाको सञ्चालक समितिका पदाधीकारी, ब्यवस्थापक र

पत्रकार गौतमद्धय पुरस्कृत

म्याग्दी । म्याग्दीका पत्रकार सन्तोष गौतम र हरिकृष्ण गौतम नगद २५, २५ हजार सहित शनिबार पुरस्कृत हुनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघले पत्रकारिता मार्फत जिल्लाको पर्यटन प्रर्वद्धनमा योगदान पु¥याएवापत गौतमद्धयलाई पुरस्कृत गरेको हो ।

कालीपुलमा महादेवको मुर्ति अनावरण

बेनी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शनिबार म्याग्दी जिल्लाको प्रवेशद्धार कालीपुल बसपार्कमा स्थापना भएको महादेवको मुर्ति अनावरण गर्नुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघ स्थापना भएको ५० औ वर्ष पारेर निर्माण भएको हिन्दु

ढुक्कसँग निदाउने आशामा क्याम्पसचोकबासी (भिडियो रिपोर्ट सहित)

बेनी, । करिब डेढ दशकदेखि त्रासमा बर्खायाम बिताएका बेनी नगरपालिका–८ क्याम्पसचोकका बासिन्दा आउने बर्खामा ढुक्कसँग निदाउने आशामा छन् । बेनी नगरपालिकाले पाखोको खोल्सामा ग्याबियन जाली जाली निर्माणसँगै भलबाढीलाई सहज निकास दिन घरजग्गा

रघुगंगाबासीलाई रगतको शूल्क नलाग्ने

बेनी । म्याग्दीको बेनी अस्पतालमा उपचारका लागि आउने रघुगंगा गाउँपालिकाका बासिन्दाहरुलाई रगतको शूल्क नलाग्ने भएको छ । बेनी अस्पताल परिसरमा रक्तसञ्चार केन्द्र सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दी र रघुगंगा गाउँपालिकाबीच

बेनी खानेपानीको नयाँ सञ्चालक समिति चयन

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपुर्ति र बितरण गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २१ औ वार्षिक साधारणसभा तथा दशौ अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले माधवप्रसाद रेग्मीको अध्यक्षतामा सर्वसम्मत

दरवाङमा नेकपाको प्रचण्ड–नेपाल समूहको पालिका स्तरीय कार्यकर्ता भेला

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले शुक्रबार दरवाङमा मालिका गाउँपालिकाका अगुवा कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रधानमन्त्री केपी ओलीले गरेको असंबैधानिक संसद बिघटन र संबैधानिक