समाचारको विधा

स्थानीय

भकिम्लीमा सामुदायिक भवन निर्माण

भकिम्ली । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सामुदायिक भवन निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान र संघ संस्थाले साझेदारी गरेर दुई तले भवन बनाएका हुन् । कुल रु. २३ लाख ५० हजारको लागतमा सामुदायिक भवन निर्माण

भगवतिको घट्टटोलमा मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम (भिडियो खबर सहित)

भगवति । म्याग्दीको रघुगंगा गाउपालिका–२ भगवतिको घट्टटोलका कृषकले भकारो सुधार अभियान चलाएका छन् । माटोको उत्पादन क्षमता बढाउन रासायनिक मल र बिषादीको बिकल्पमा गुणस्तरीय प्राङगारिक मल उत्पादन गर्ने उद्देश्यले भकारो सुधार गर्न थालेका हुन् ।

बिममा माओवादी केन्द्र र जनवर्गीय संगठनको वडा कमिटी पुनगठन

बिम । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिका–७ बिममा पार्टी र जनवर्गीय संगठनको वडा कमिटि पुनगठन भएको छ । बिममा आइतबार भएको कार्यकर्ता भेलाले पार्टी, वाइसीएल र दलित मुक्त मोर्चा पुनगठन गरेको हो । धनकुमार पाइजा इञ्चार्ज, वुद्धीबहादुर

हिंसा प्रभावितहरुको लागि बेनीमा स्थापना भएको अल्पकालिन सेवा केन्द्रको उद्घाटन

बेनी, बेनी बजारमा हिंसा प्रभावितहरुको लागि अल्पकालिन सेवा केन्द्र सञ्चालन भएको छ । लैङ्गिक हिंसाबाट प्रभावितहरुलाई आश्रय र न्यायमा पहुँच बढाउन गण्डकी प्रदेश सरकारको सहयोगमा बेनी नगरपालिकाले केन्द्र सञ्चालन गरेको हो । बेनीको

भगवतिमा विश्व हिन्दु महासंघ गठन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा शनिबार धु्रव अधिकारीको अध्यक्षतामा १३ सदस्यीय विश्वहिन्दू महासंघको वडा समिति गठन भएको छ । महासंघको उपाध्यक्षमा भानबहादुर भण्डारी, सचिवमा हिमाल रिजाल, सहसचिवमा राजकुमारी शाही र कोषाध्यक्षमा

बेनपा–६ मा वाइसीएलको संगठन बिस्तार

बेनी, । बेनी नगरपालिका–६ मा शनिबार नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलको संगठन बिस्तार भएको छ । केदार पौडेलको अध्यक्षतामा २७ सदस्यीय वाइसीएलको वडा कमिटि गठन भएको हो । नबिन पौडेल इञ्चार्ज, सन्तोष नेपाली र दया रिजाल उपाध्यक्ष,

मंगलाघाटमा छिट्टै सडक कालोपत्रे गर्ने निर्माण ब्यवसायीको प्रतिवद्धता

बेनी । बेनी नगरपालिका–७ मंगलाघाटमा जति सक्दो छिटो सडक कालोपत्रे गर्ने सम्बद्ध कार्यालय र निर्माण ब्यवसायीले प्रतिवद्धता जनाएका छन् । सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङ मार्फत सञ्चालित मंगलाघाट–हाडेभिर–बगरफाँट र पुर्बाधार बिकास

पत्रकार पुर्णिमा श्रेष्ठको टोलीद्धारा अन्नपूर्ण हिमालको सफल आरोहण

बेनी, म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहणमा नेपाली महिला पर्वतारोही टोलीले किर्तिमान बनाएका छन् । शुक्रबार दिउँसो अन्नपूर्णको चुचुरोमा पाइला पारेको पत्रकार पुर्णीमा श्रेष्ठको टोलीले अन्नपूर्ण हिमाल आरोहण

ताकमका पहिरो पिडितलाई जस्तापाटा बितरण

गोपाल आचार्यताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका पहिरो पिडितहरुलाई असल छिमेकी नेपाल संस्थाले जस्तापाटा उपलब्ध गराएको छ । गत असारको पहिरोबाट प्रभावित भएका ताकम, शिवाङ, काफलडाडा, धारापानी, आटेभिरका बासिन्दाको घर पुननिर्माणका

थामडाडामा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाँमा बिहिबार दिउँसो डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । खरबारीमा लागेको डढेलो निभाउन गएका पर्वतको जलजला गाउँपालिका–५ धौलापाराका ६० वर्षीय मनबहादुर गुरुङको भिरबाट लडेर मृत्यु भएको