सात सय बर्ष पुरानो बेनीकोतको पुननिर्माण शुरु
बेनी । सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको ऐतिहासिक बेनीकोतको पुननिर्माण, ब्यवस्थापन र संरक्षण शुरु भएको छ । बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शितकालिन राजधानी बेनीमा तेहै शताब्दिमा निर्माण भएको!-->…
